काठमाडौं - राजधानीको बालाजुमा भीषण आगलागी भएको छ । बुधबार अपरान्ह बालाजु बाइसधारास्थित एक जुत्ता कारखानामा आगलागी भएको हो ।
हाल ललितपुर र काठमाडौंको दमकलको सहयोगमा आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
आगलागीबारे विस्तृत विवरण भने आउन बाँकी छ ।

.gif)


