बैंकहरुले मझौला ब्यवसायलाई १५ प्रतिशत ऋण दिनै पर्ने
खबर एक्सप्रेस
२०७७-०४-०२ ०३:५४ मा प्रकाशित
Total Shares: 306
काठमाडौं - बैंकहरुले १ करोड रुपैयाँसम्मको साना तथा मझौला (एसएमई) कर्जाको सीमा कुल कर्जाको १५ प्रतिशत पुर्याउनै पर्ने भएको छ ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरिएको जानकारी दिएको हो ।
यस्तो कर्जा प्रवाह गर्नको लागि २०८१ सालको असार मसान्तसम्मको समय दिइएको छ ।
फेसबुक पेज Like गर्नुहोस