सामाजिक

गृहमन्त्री थापाद्वारा हजयात्रीलाई बिदाइ

श्रावण २, २०७६

काठमाडौं - गृहमन्त्री रामबहादुर थापाले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई बिदाइ गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री ...

आज साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन

श्रावण १, २०७६

 काठमाडौं – सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर साउने सङ्क्रान्तिका रूपमा मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै ...

आज गुरु पूर्णिमा : जीवनमा उज्यालो फैल्याउने गुरुजनप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

असार ३१, २०७६

काठमाडौं - आषाढ शुक्ल पूर्णिमा। ज्ञान दिने गुरुको सम्मान गरी मंगलबार गुरुपूर्णिमा मनाइँदैछ।  'गु' को अर्थ अन्धकार र 'रु' को अर्थ उज्यालो भन्ने बुझिन्छ। अध् ...

खण्डग्रास चन्द्रग्रहण लाग्दै

असार ३०, २०७६

काठमाडौं - आषाढशुक्ल पूर्णिमाका दिन मंगलबार असार ३१ गते खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । चन्द्रग्रहण निकै लामो लाग्दैछ । यसको समय २ घण्टा ५९ मिनेटको हुँदैछ । मंग ...

धावनमार्गमा चिप्लिएको यतिको विमान मर्मतपछि सञ्चालनमा आउने

असार २९, २०७६

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको यति एयरलाइन्सको एटिआर–७२ विमान मर्मतपछि पुनः सञ्चालनमा ल्याइने भएको छ ।यही ...

आज भानुजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

असार २९, २०७६

काठमाडौं  -  असार २९ अर्थात् नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती। नेपाल तथा नेपालीभाषी रहेका विश्वभर विविध कार्यक्रम गरी आइतबार आचार्यको ...

उद्धार तथा राहत कार्यमा जुट्न राजपाको अपिल

असार २८, २०७६

काठमाडौँ - राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० ले निरन्तरको वर्षाका कारण मुलुकका विभिन्न भागमा जनधनको ठूलो क्षति भएकोप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहतकार् ...

वर्षा अझै दुई दिन जारी रहने, सजग रहन आग्रह

असार २७, २०७६

काठमाडौं –  मौसम तथा जलवायु विज्ञान विभागले विहीबारबाट जारी वर्षा अझै आइतबारसम्म जारी रहने बताएको छ । सो विभागद्वारा शुक्रबार जरी विज्ञप्तिमा विहीबारबाट नेपालको ...

आज हरिशयनी एकादशी, घरघरमा तुलसीको विरुवा रोपेर मनाइँदै

असार २७, २०७६

काठमाडौं  – आज हरिशयनी एकादशी । घरघरमा तुलसीको विरुवा रोपेर मनाइँदैछ । प्रत्येक वर्ष असार शुक्ल एकादशीका दिन घरघरमा तुलसीको विरुवा सार्ने गरिन्छ ।एक महिना ...

भारतीय तरकारीको विषादी परीक्षण नगर्ने सरकारको निर्णय सर्वोच्चले रोक्यो

असार २६, २०७६

काठमाडौं - सर्वोच्च अदालतले सीमानाकाबाट नेपाल आयात हुने भारतीय तरकारी तथा फलफूलको विषादी परीक्षण नगर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न बुधबार अन्तरिम आदेश दिए ...

गुणस्तरीय सामान बिक्री वितरण साल्ट ट्रेडिङ्गको प्रमुख लक्ष्य : अध्यक्ष मानन्धर

असार २१, २०७६

काठमाडौं - साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडका अध्यक्ष लक्ष्मीदास मानन्धरले गुणस्तरीय सामान सुपथ मूल्यमा बिक्री वितरण गर्ने  साल्ट  ट्रेडिङ्गको प ...

आँगनमा पढिरहेका बालकको सर्पले डसेर मृत्यु

असार १९, २०७६

डोटी - जिल्लाको पूर्वी क्षेत्रमा पर्ने केआई सिंह गाउँपालिकामा सर्पले डसेर आज बिहान एक बालकको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता लालबहादुर ध ...