आर्थिक

नविल बैंकले ७.९९ प्रतिशत ब्याजमा ऋण दिने

श्रावण २, २०७७

काठमाडौं - नबिल बैंकले घर बनाउनका लागि सस्तो ब्याजमा ऋण दिने भएको छ । बैंकले आफ्ना ३६ औं वार्षिकोत्सवको अवसरमा घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट र साना ...

मौद्रिक नीति आज आउदै, लगानीकर्तालाई बोनस सेयर

श्रावण २, २०७७

काठमाडौं - कोरोना भाइरसका कारण यस वर्षको नाफाबाट लाभांश नपाइने हो कि भनेर चिन्तित लगानीकर्ताहरुलाई नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत केही राहत दिने भएको छ ...

एनआईसी एशिया बैंकको खातामा नगद रकम जम्मा गर्न अब अनलाईनबाटै भौचर भर्न सकिने सुविधा

श्रावण १, २०७७

काठमाडौं - एनआईसी एसिया बैंकले पहिलोपटक घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी आफ्नो वा आफूले चाहेको बैंकको खातामा नगद रकम जम्मा गर्ने भौचर ...

ग्लोबल आईएमई बैंककाे नयाँ ब्याजदर सार्वजनिक

श्रावण १, २०७७

काठमाडौं - ग्लोबल आईएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले साउन १ गतेदेखि लागू हुने गरी निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेको हो।बैंकद्वारा सार्वजनि ...

भोलिदेखि अर्को बैंकको एटिमबाट रकम निकाले शुल्‍क लाग्‍ने

असार ३१, २०७७

काठमाडौं - अबदेखि अन्तर बैंकको एटिमबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको छ। बुधबार एक सूचना निकाली  नेपाल बैंकर्स संघसहित डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र ...

प्राइम लाइफ इन्स्योरेन्सको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न कम्पनीको चूक्ता पुजी दुई अर्ब पच्चीस करोड माथी

असार ३०, २०७७

काठमाडौं - प्राइम लाइफ इन्स्योरेन्सको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।साधारण सभामा कोभिड १९ महामारीका लागि अपनाउनूपर्ने पूर्व सावधानीका सम्पूर्ण उपाय ...

नेको इन्स्योरेन्सद्धारा कृषि विकास बैंकलाई पेश्की स्वरुप अग्रिम दाबी भुक्तानी एक करोडको चेक हस्तान्तरण

असार ३०, २०७७

काठमाडौं - नेको इन्स्योरेन्सद्धारा कृषि विकास बैंकलाई पेश्की स्वरुप अग्रिम दाबी भुक्तानी एक करोडको चेक हस्तान्तरण गरेको छ ।कृषिविकास बैंकको लहान शाखामा जालसाजी ...

धितोपत्र बजार - नेप्सेमा सामान्य वृद्धि

असार ३०, २०७७

काठमाडौं -  धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ५.०४ अङ्कले उकालो लागेर एक हजार ३४७.४४ मा पुगेको छ ।यस्तै सेन्सेटिभ परिसूचक १.९५ ले वृद्धि ...

सनराइजले ल्यायो एकैदिन चार शाखा सञ्चालनमा

असार २८, २०७७

काठमाडौं - सनराइज बैंकले सहजरुपमा बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले आज एकैपटक विद्युतीय माध्यममार्फत चारवटा शाखा र एक विस्तारित काउन्टर सञ्चालनमा ल्याएको छ ।क ...

इजी ट्याक्सी नेपाल एपले ११ हजार चालकको कोरोना बीमा गरिदिने

असार २८, २०७७

काठमाडौं - इजी ट्याक्सी नेपाल एपले टयाक्सी चालकहरुको सुरक्षालाई ध्यानमा राखेर कोरोनाको बीमा गरिदिने व्यवस्था ल्याएको छ । पछिल्लो समय देशमा बढ्दै गएको कोरान ...

छ अर्ब बराबरको साधारण शेयर बिक्री हुँदै

असार २७, २०७७

काठमाडौं - कोरोनाका कारण मुलुकको समग्र आर्थिक क्षेत्र नै प्रभावित भइरहेका बेला प्राथमिक शेयर निष्कासन गरेका दुई कम्पनीका शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्ष ...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

असार २६, २०७७

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।निगमले पेट्रोल, डिजल र मट्टितेलकाे मूल्य प्रतिलिटर १/१ रुपैयाँले बढाएको हो। निगमले सार्वजनिक गरेक ...