ब्रेकिङ न्युज

रविलाई पक्राउ गर्दा प्रहरीले अभद्र शैली अपनाएको रास्वपाको आरोप

चैत्र २६, २०८१

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्ने क्रममा प्रहरीले अभद्र शै ...

चालु आर्थिक वर्षमा साढे ४ प्रतिशत आर्थिक वृद्धि हुने एडीबीको प्रक्षेपण

चैत्र २६, २०८१

काठमाडौं - एसियाली विकास बैंक (एडीबी)ले नेपालको आर्थिक वृद्धि सामान्य रुपमा वृद्धि हुने प्रक्षेपण गरेको छ ।एडीबीले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि सामा ...

आईजीपी थापाबिरुद्ध फेसबुकमा जथाभावी लेख्ने बिष्ट पक्राउ

चैत्र २६, २०८१

काठमाडौं - प्रहरी महानिरीक्षक (र्आजीपी) दीपक थापाबिरुद्ध सामाजिक संञ्जालमा जथाभावी लेख्ने एक जना पक्राउ परेका छन् ।आईजीपी थापाको तस्वीर राखेर सामाजिक संञ्जालमा ...

आगलागीबाट जयगढ बजारमा २७ घर जले, सात करोडको क्षति

चैत्र २६, २०८१

अछाम - अछामको जयगढ बजारमा भीषण आगलागी हुँदा दुई दर्जन बढी घर जलेका छन् ।बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्रसमेत रहेको जयगढको मुख्य बजारमा मंगलबार साँझ एक पसलबाट ...

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज

चैत्र २६, २०८१

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै छ ।पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न सचिवालयको बैठक बस्न लागेको हो । बैठक ...

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

चैत्र २६, २०८१

काठमाडौं - संघीय संसद् अन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै छ ।बैठक बिहान ११ बजे समितिको हल सिंहदरबारमा बस्न लागेको हो ।बैठकमा ...

यी हुन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय

चैत्र २५, २०८१

काठमाडौं - सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम् ...

नेपाललाई ‘ग्रे लिष्ट’ बाट बाहिर निकाल्न गृहकार्य सुरु

चैत्र २५, २०८१

काठमाडौं - नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर निकाल्न गृहकार्य सुरु भएको छ ।सम्पत्ति शुद्धिकरण निवारण निर्देशक समितिको बैठकमा नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर ल्याउन ...

कार्यक्रम स्थल आफै सफा गरेपछि राप्रपालाई बालेनले दिए धन्यवाद

चैत्र २५, २०८१

काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई धन्यवाद दिएका छन्।मंगलबार काठमाडौंको बल्खुमा खबरदारी ...

दुर्गा प्रसाईंलाई प्रहरीले नै भगाएको लिङ्देनको दाबी

चैत्र २५, २०८१

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले दुर्गा प्रसाईं प्रहरीले नै भगाएको आरोप लगाएका छन् ।मंगलबार पार्टीले काठमाडौंको ब ...

सामान्य अंकले बढ्यो नेप्से परिसूचक

चैत्र २५, २०८१

काठमाडौं - सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ। अधिल्लो कारोबार दिन सोमबार ३२.४५ अंकले घटेको नेप्से परिसूचक आज १.७३ प्रतिशतले बढेर २६७१.८० विन्दुमा कायम भए ...

सरकार नसुध्रिए बंगलादेश-श्रीलंका जस्तो अवस्था आउन सक्ने राप्रपा सांसद सिंहको चेतावनी

चैत्र २५, २०८१

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले वर्तमान सरकार नसुध्रिए जनताले बंगलादेश र श्रीलंकाको अवस्था बनाउने चेतावनी दिएका छन् ।राप्र ...