ब्रेकिङ न्युज

ब्रेकिङ ; अन्तत: प्रधानमन्त्री ओलीले दिए राजीनामा

भाद्र २४, २०८२

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् ।जेनजीको आव्हानमा भएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्रीले राजीनामाको घोषणा गरेका हुन् ।प् ...

अन्तत: प्रहरीको घेरा तोडेर सिंहदरबारभित्रै छिरे जेनजी

भाद्र २४, २०८२

काठमाडौं - जेनजीहरू सिंहदरबारभित्र प्रवेश गरेका छन् ।दक्षिण गेटबाट प्रहरीको घेरा तोडेर मंगलबार दिउँसो उनीहरू सिंहदरबारभित्र प्रवेश गरेका हुन् ।प्रहरीले भित ...

स्वास्थ्यमन्त्री पौडेलले दिए राजीनामा

भाद्र २४, २०८२

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राजीनामा दिएका छन् । लोकतन्त्रको मूल्य र नागरिक अधिकारको पक्षमा उभिँदै स्वास्थ्य मन्त्रीको पदबाट राजीना ...

त्रिभुवन विमानस्थल बन्द

भाद्र २४, २०८२

काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर ...

प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा आगजनी

भाद्र २४, २०८२

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा आगजनी गरिएको छ। प्रदर्शनकारीले भक्तपुरको बालकोटस्थित ओली निवासमा आगजनी गरेका हुन्।  ...

देउवा निवास बूढानीलकण्ठमा आगजनी र तोडफोड

भाद्र २४, २०८२

काठमाडौं - जेनजीको आन्दोलन चर्किँदै जाँदा प्रदर्शनकारीले नेताको घरलाई निशाना बनाएका छन् ।यसै क्रममा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निव ...

कांग्रेस कार्यालयमा तोडफोड र आगजनी

भाद्र २४, २०८२

काठमाडौं-प्रदर्शनकारीहरुले नेपाली कांग्रेसको कार्यालयमा आगजनी गरेका छन्।केहीबेरअघि सानेपास्थित कांग्रेस पार्टी कार्यालय प्रवेश गरेका प्रदर्शनकारीहरुले नाराबाजीस ...

रास्वपा सांसद सुमना श्रेष्ठद्वारा सांसद पदबाट राजीनाको घोषणा

भाद्र २४, २०८२

काठमाडौं = रास्वपा सांसद सुमना श्रेष्ठले पनि आफ्नो सांसद पदबाट राजीनामा दिएकी छिन् । उनले भनेकी छिन्, "नरसंहारकारी सरकारले दिने बिजनेश सम्हाल्ने काममा सिमित भएक ...

रास्वपा सांसद असिम शाहले गरे प्रतिनिधि सभा सदस्यबाट राजीनामाको घोषणा

भाद्र २४, २०८२

 काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएर आन्दोलनमा संलगन भएको घोषणा गरेका छन् ।उनले मंगलवार प्रेस विज ...

रमेश लेखकको घरमा आगजनी

भाद्र २४, २०८२

 काठमाडौं - निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् ।हिजोमात्रै पदबाट राजीनामा दिएका लेखकको घरमा प्रदर्शनकारीले नैकापस्थित घर ...

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलगायतका मानव अधिकारकर्मीहरु सडकमा

भाद्र २४, २०८२

 काठमाडौं - सरकारी दमनका विरुद्ध पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलगायतका मानव अधिकारकर्मीहरु सडकमा उत्रिएका छन्।उनीहरु घाइतेको अवस्था र  आन्दोलनबार ...

कृषिमन्त्रीले दिए राजीनामा

भाद्र २४, २०८२

काठमाडौं-कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । अधिकारीले जेनजीले गरेको हिजोको प्रदर्शनमा भएको विरोधमा भएको दमनप्रति आक्रोश ...