काठमाडौं - सरकारी दमनका विरुद्ध पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलगायतका मानव अधिकारकर्मीहरु सडकमा उत्रिएका छन्।
उनीहरु घाइतेको अवस्था र आन्दोलनबारे बुझ्न निजामती कर्मचारी अस्पताल मीनभवन पुगेका छन्।
कलाकार मनोज गजुरेल लगायतका कलाकारहरु पनि सडकमा छन्। उनीहरु हरेक अस्पतालमा जानेछन्।

.gif)


