ब्रेकिङ न्युज

त्रिभुवन विश्वविद्यालयमा कात्तिक ११ सम्म पठनपाठन बन्द

भाद्र २६, २०८२

काठमाडौं-त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण हिउँदे बिदामा कटौती गर्नेगरी ...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

भाद्र २६, २०८२

काठमाडौं - हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशभर साध ...

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुग्यो

भाद्र २५, २०८२

काठमाडौं-जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार मृतकको संख् ...

काठमाडौं उपत्यकामा शुक्रबारसम्म निषेधाज्ञा र कर्फ्यू आदेश जारी

भाद्र २५, २०८२

काठमाडौं - नेपाली सेनाले काठमाडौं उपत्यकामा शुक्रबार (भदौ २७ गतेस)सम्म कर्फ्यू आदेश जारी गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै पछिल्लो सुरक्षा परिस्थितिको विश्ल ...

अन्तरिम सरकारको नेतृत्वका लागि सुशीला कार्कीलाई अघि सार्ने तयारी

भाद्र २५, २०८२

काठमाडौं-२४ घण्टामै सत्ता ढालेको जेनजीले अन्तरिम सरकारको नेतृत्व लिन पूर्वप्रधानन्यायाधीश सुशीला कार्की तयार भएकी छन् ।डिजिटल माध्यमबाट निरन्तर छलफलमा रहेका उनी ...

मध्यरातमा सुन्धारा कारागारबाट टोपबहादुर रायमाझीसहित ३३ सय कैदी भागे

भाद्र २५, २०८२

काठमाडौं-गएराती सुन्धारास्थित केन्द्रीय कारागारबाट पनि करिब ३३ सय कैदीबन्दी फरार भएको सूचना प्राप्त भएको छ ।कारागारमा रहेका ३८ सय कैदीबन्दी अहिले करिब ५ सयको हा ...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द

भाद्र २५, २०८२

काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द भएको छ ।एक सूचना जारी गर्दै विमानस्थल अर्को सूचना जारी नभएसम्म नखुल्ने विमानस्थल कार्यालयले जनाएक ...

सिंहदरबार जलेपनि डिजिटल डाटा र अदालतका ब्याकअप सुरक्षित

भाद्र २५, २०८२

काठमाडौं - जेनजी प्रदर्शनकारीले मंगलबार प्रधानमन्त्री, मन्त्री, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रीहरुमा मात्रै होइन नेताहरुको घर खोजीखोजी आगजनी ग ...

बानेश्वरस्थित संसद् भवन अगाडि युवाले थाले सरसफाइ

भाद्र २५, २०८२

काठमाडौं-नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि युवाहरूको  समूहले सरसफाइ थालेको छ । जेनजी आन्दोलनका कारण अस्तव्यस्त बनेको उक्त स्थानमा बुधबार युवाहरुले सरसफाइ ...

लुटिएका हतियार सुरक्षाकर्मीलाई बुझाउन सेनाको आग्रह, नबुझाए कारबाही

भाद्र २५, २०८२

काठमाडौं-नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार फिर्ता गर्न आग्रह गरेको छ ।नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले हतियार ब ...

सर्वोच्चमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

भाद्र २५, २०८२

काठमाडौं-सर्वोच्च अदालतले पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ । आगजनीका कारण सर्वोच्च अदालत पूर्णरुपमा क्षतिग्रस्त भएकाले सुनुवाइ ...

डिल्लीबजार कारागारमा आगजनी

भाद्र २५, २०८२

काठमाडौं-डिल्लीबजार कारागारमा कैदीबन्दीहरुले आगजनी गरेका छन् । कैदीबन्दीहरुले आफूहरु पनि बाहिर निस्क्न पाउनुपर्ने भन्दै आगजनी गरेका हुन् ।अहिले कारागारमा आगोको ...