ब्रेकिङ न्युज

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

कार्तिक ९, २०७७

काठमाडौं - नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी ...

परिस्थितिको बाध्यता अनुरुप चाडपर्व मनाउन स्वास्थ्यमन्त्रीको आग्रह

कार्तिक ९, २०७७

काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यतानुरुप नै चाडपर्व मनाउन अपिल गरेका छन् ...

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४२ पुग्यो

कार्तिक ८, २०७७

काठमाडौं - नेपालमा कोरोना संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाछ मृत्यु हुनेको संख्या ८ सय ४२ पुगेको छ । पछिल्लो २४ घ ...

२४ घण्टायता काठमाडौं उपत्यकामा थपिए १ हजार १०१ नयाँ संक्रमित

कार्तिक ८, २०७७

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १०१ जना कोरोना संक्रमित थपिएका छन।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८२३, ललितपुरमा १७ ...

माटोको ढिस्काले पुरिँदा दुईको मृत्यु, घाइतेको हेलिकोप्टरबाट उद्धार

कार्तिक ८, २०७७

काठमाडौं, जाजरकोट - छेडागाड नगरपालिका –३ दशेरामा माटो खन्दा ढिस्काले पुरी आज अपराह्न दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा छेडागाड– ३ की ३० वर्षीया शीतला ...

नेपालमा आज थपिए २ हजार २२५ कोरोना संक्रमित

कार्तिक ८, २०७७

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।मन्त्रालयका अनुसार आज मुलु ...

धरानमा कोरोना संक्रमित ५ महिने शिशुको मृत्यु

कार्तिक ८, २०७७

काठमाडौं - बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित ५ महिने शिशुको मृत्यु भएको छ ।मोरङको सुन्दरहरैंचाकी संक्रमित शिशुको शुक्रबार राति ७ः ...

कोभिड–१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु

कार्तिक ८, २०७७

काठमाडौं ,धनगढी - सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) बाट हालसम्म २१ जनाको मृत्यु भएको छ ।सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृ ...

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी

कार्तिक ८, २०७७

काठमाडौं,बुटवल - लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेश ...

बाबुराम भट्टराई र हिसिला यामीलाई कोरोना संक्रमण

कार्तिक ८, २०७७

काठमाडौं - पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।गत कार्तिक ७ ग ...

को हुन नवरात्रको आठौँ दिन पूजाराधना गरिने महागौरी ?

कार्तिक ८, २०७७

काठमाडौं - नवरात्रको आठौँ दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरीको विधिपूर्वक पूजाराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् ...

नवरात्रीको आठौं दिन:दुर्गालाई शक्तिशाली बनाउने महाष्टमी

कार्तिक ८, २०७७

काठमाडौं - आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादशैँका रुपमा दुर्गाभवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाउँदैछन् । बडादशैँको आठौं ...