ब्रेकिङ न्युज

प्रचण्डसहित नेकपाका ५ सचिवालय सदस्य धुम्बाराहीमा

कार्तिक २५, २०७७

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको बहुमत सचिवालय सदस्यको बैठक शुरू भएको छ ।लिखित रुपमा सचिवा ...

काठमाडौं उपत्यकामा २४ घण्टामा थप १ हजार ४२० जनामा कोरोना संक्रमण

कार्तिक २५, २०७७

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ४ सय २० कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मंगलबार संक्रमित पुष्टि ह ...

आज थप २२ कोरोना संक्रमितको मृत्यु

कार्तिक २५, २०७७

काठमाडौं - कोरोना संक्रमणबाट आज थप २२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या ११४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।२४ ...

थप २ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, ८५३ जना निको भए

कार्तिक २५, २०७७

काठमाडौं - पछिल्लो २४ घन्टामा नेपालमा थप २७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यसैगरी पछिल्लो २४ घन्टामा क ...

‘सुसाइड नोट’ लेखेर बेपत्ता भएका डा. झा काभ्रेमा भेटिए

कार्तिक २५, २०७७

काठमाडौं - सुसाइड नोट लेखेर बेपत्ता भएका 'द डेन्टल सिटी' अस्पतालका निर्देशक डा. दिगम्बर झा काभ्रेमा भेटिएका छन् ।महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख एसपी तार ...

पोखरामा थप ३८ जनालाई कोरोना संक्रमण

कार्तिक २५, २०७७

काठमाडौं,पोखरा - पोखरामा थप ३८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लाइफ केयर डायग्नोस्टिक प्रालिमा गरिएको परीक्षणका क्रममा थप ३८ जनालाई कोरोना संक्रमण प ...

एकैदिन ३४ सयले घट्यो सुनको मूल्य

कार्तिक २५, २०७७

काठमाडौं - मंगलबार सुनको मूल्य घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोलामा ३ हजार ४ सय रुपैयाँले घटेर ९४ हजार ८ सय रुपैयाँमा कारो ...

कोरोना संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने सरकारको निर्णय

कार्तिक २५, २०७७

काठमाडौं - सरकारले सर्वत्र आलोचना भएपछि कोरोना संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आफ्नो पूर्व निर्णय ...

कोभिड संक्रमितको संख्या ५ करोड नाघ्यो

कार्तिक २५, २०७७

काठमाडौं - विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ बाट संक्रमित हुनेको संख्या ५ करोड नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार पछिल्लो तीन सातामा मा ...

काठमाडौं उपत्यकामा थप एक हजार ४२८ जनामा कोरोना संक्रमण पुष्टि

कार्तिक २४, २०७७

काठमाडौं -  काठमाडौं उपत्यकाको तीन जिल्लामा सोमबार थप एक हजार ४ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ ।उपत्यकाको काठमाडौं जिल्लामा ११ सय ३६ , ललितपुर जिल्ला ...

विगत २४ घण्टामा थप १८ जनाको मृत्यु

कार्तिक २४, २०७७

काठमाडौं - विगत २४ घण्टामा नेपालभरि थप १८ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अपराह्ण जनाएको छ।सो अवधिमा ११,११७ वटा नमुनाको पीसीआर विधि ...

थप दुई हजार ५७१ जनामा कोरोना संक्रमण पुष्टि, एक हजार ९७८ जना निको भए

कार्तिक २४, २०७७

काठमाडौं - मुलुकमा पछिल्लो २४ घण्टामा थप दुई हजार ५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  यससँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या १९७०२४ प ...