काठमाडाैं - नेपाल दुरसन्चार कम्पनी लिमिटेडले ४५ प्रतिशतका दरले नगद लाभांश बाढ्ने भएको छ।
कम्पनीको सोमबार बसेको सन्चालक समितिको ८ सय ४१औं बैठकले आगामी वार्षिक साधारण सभामा ४५ प्रतिशत लाभांस दिने प्रस्ताव गर्ने निर्णय गरेको हो।
कम्पनीको १२औं साधारण सभा पुस २९ गते बोलाएको छ।

.gif)



