कक्षा ११ र १२ को परिक्षा अनिश्चितकालका लागि स्थगित
खबर एक्सप्रेस
२०७६-१२-२५ ०२:१७ मा प्रकाशित
Total Shares: 624
काठमाडौं - कक्षा ११ र १२ को वार्षिक परिक्षा अनिश्चितकालका लागि स्थगित भएको छ ।
मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले अर्को सूचना नआएसम्मको लागि परिक्षा स्थगित गर्ने निर्णय गरेका हो ।
कोरोना भाइरसको सङ्क्रमण तथा रोकथामको लागि लकडाउन चलिरहेकाले परीक्षा सार्ने कि नसार्ने भन्ने विषयमा मङ्गलबार निर्णय भएको हो ।
फेसबुक पेज Like गर्नुहोस