काठमाडौं - अब शिक्षकहरूको जिल्लान्तर सरूवा हुने भएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आइतबार एक सूचना जारी गर्दै शिक्षकहरूको जिल्लान्तर सरूवा हुन मिल्ने बाटो खुला गरिदिएको हो ।
विभिन्न शर्तहरूसहित सरूवा हुन मिल्ने केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालले जानकारी दिए ।


.gif)



