गरिमा विकास बैंकको सिइओमा पुनः गोबिन्द प्रसाद ढकाल नियुक्त
खबर एक्सप्रेस
२०७६-११-२३ ०५:५१ मा प्रकाशित
Total Shares: 569
काठमाडाैं - गरिमा विकास बैंकले प्रमुख कर्यकारी अधिकृतमा पुनः गोविन्द प्रसाद ढकाललाई नियुक्त भएका छन् ।
विकास बैंकर्स संघको अध्यक्ष समेत रहेका ढकाल लाई फागुन २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई प्रमुख कर्यकारी अधिकृतमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो।
उनको चार बर्से कार्यकाल आगामी बैशाख १ गतेबाट लागु हुनेछ ।
फेसबुक पेज Like गर्नुहोस