काठमाडौं - प्रतिनिधि सभाको बैठक आज बजे बस्ने भएको छ।  दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै आजको सम्भावित कार्यक्रममा उक्त प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीले पेस गर्ने कार्यसूचीमा राखिएको छ।