काठमाडौं - तेस्रो संस्कणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत साविक विजेता लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ ।

भर्खरै सम्पन्न खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको हो ।