फागुन २३ गते संसद बैठक बोलाउन सिफारिस
खबर एक्सप्रेस
२०७७-११-१४ ०९:०७ मा प्रकाशित
Total Shares: 348
काठमाडौं - सरकारले फागुन २३ गते संसद बैठक बोलाउन सिफारिस गरेको छ ।
शुक्रबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई फागुन २३ गते संसद अधिवेशन बोलाउन सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।
गत मंगलबार सर्वोच्च अदालतले संसद विघटन गर्ने सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र संसद बैठक राख्न आदेश दिएको थियो ।
फेसबुक पेज Like गर्नुहोस