काठमाडौँ - रसुवाको बाढीमा परी ज्यान गुमाउनको संख्या २२ पुगेको छ। ज्यान गुमाउनेमा ११ ममहिला ९ पुरुष छन्। २ जनाको लिंग खुलेको छैन।

नुवाकोटका ११, धादिङका ९, रसुवाका एक,  चितवनका एक गरी २४ जनाको शव भेटिएको हो।

सरकाले दिएको अपराह्न ५ बजेसम्मको जानकारी अनुसार ६५ जनाको उद्धार गरिएको छ। उनीहरूको उपचार विभिन्न अस्पतालमा भइरहेको छ ।