काठमाडौं - शनिबार धनुषाका थप दुई जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार दुई जना संक्रमितमध्ये एकजना ६५ वर्षीय पुरुष र अर्का २० वर्षीय युवक छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ८१ पुगेको छ।