काठमाडौं - आज नेपाली बजारमा सुनको भाउमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुन तोलाको ८९ हजार २०० रुपैयाँ तथा तेजावी सुन तोलाको ८८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले रुपैयाँले बढेर तोलाको १ हजार १४० रुपैयाँमा कारोबार भइरहेको छ ।

.gif)



