कस्तो रहला आजको माैसम ?
खबर एक्सप्रेस
२०७७-०१-१० ०७:०६ मा प्रकाशित
Total Shares: 481
काठमाडौं - आज बुधबार देशको पूर्वी तथा मध्य पहाडी भूभागमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको छ ।
देशको पूर्वी पहाडी भागहरुमा समेत वर्षा हुने मौसम पूर्वामान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्वी तथा मध्य पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।
त्यसै गरी उपत्यकामा पनि मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस