काठमाडौं, पोखरा - पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ का ८३ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । उनको आज बिहान १० बजेर ४३ मिनेट जाँदा मृत्यु भएको हो ।
पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
खबर एक्सप्रेस
आश्विन २२, २०७७
३४९


.gif)

