काठमाडौं - एक बोर्डिङ स्कुलका प्रिन्सिपल मृत अवस्थामा फेला परेका छन् ।
कैलालीको गौरीगंगा नगरपालिकास्थित बिहानी क्षितिज बोर्डिङ स्कुलका प्रिन्सिपल कृष्ण भुसाल गएराति मृत फेला परेको प्रहरीले जनाएको छ ।
४० वर्षीय प्रिन्सिपल भुसालको शव पहलवानपुरबाट एक किलोमिटर टढा फेला परेको बताइएको छ ।

.gif)


