काठमाडौं - नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले रुपन्देही १ बाट उम्मेदवारी दिने भएका छन् ।
उनले आइतवार बिहान आफ्नै निवासमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएका हुन् । उनले आफूले बाम उम्मेदवारको रुपमा उम्मेदवारी दिने बताए । उनले यस क्षेत्रमा चुनाव लड्न उनलाई सत्ता गठबन्धनले सघाउने भएको छ ।

.gif)



