काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र चिनका विदेशमन्त्री वाङ यीबिच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीलाई भेट्न वाङ यीको टोली सोमबार अपराहन्नतिर बालुवाटार पुगेको थियो । भेटमा दुबई देशबिचको मित्रता र आपसी हितको बारेमा कुरा भएको छ ।