प्रहरी नायब महानिरीक्षक पोखरेल मेट्राे प्रमुख बनेपछि उपत्यकामा खुसियाली
काठमाडौं : सरकारले प्रहरी नायब महानिरीक्षक बिश्व राज पोखरेल लाई मेट्राे प्रमुखमा सरुवा गरेपछि उपत्यकामा खुसियाली छाएको छ ।
विगतमा राम्रो काम गरेर जनताको मन जित्न सफल पोखरेल संखुवासभा , मोरङ र काठमाडौं प्रहरी प्रमुख हुँदा उत्कृष्ट काम गरेकै कारण सरकारले काठमाडौं , ललितपुर र भक्तपुर तीन जिल्लाको जिम्मेवारी भएको महानगरीय आयुक्त को कार्यलय रानिपोखरीका प्रमुख को जिम्मेवारी दिएको छ ।
नेपाल प्रहरी को भावी नेतृत्वको रुपमा हेरीएको पोखरेल प्रहरी को इतिहासमा छुट्टै पहिचान बनाएका नेतृत्व क्षमता भएको ईमानदार र भ्रष्टाचार विरुद्ध कडा रूपमा प्रस्तुत हुने भएका कारण जनताले धेरै राम्रो मान्छन् ।
प्रहरी नायब महानिरीक्षक पोखरेल मेट्राे प्रमुख बनेपछि जनतामा खुसियाली छाए पनि केहि गलत काम गर्ने ब्यक्तिहरु लाई तनाव भएको छ ।
फेसबुक पेज Like गर्नुहोस