काठमाडौं - प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।
‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रममा अनिमियतता भएको उजुरी परेपछि अख्तियारको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेको हो ।
अख्तियारले उक्त कार्यक्रमसँग सम्बन्धित कागजात लिन छापा मारेको स्रोतले जनाएको छ ।

.gif)



