काठमाडौं,विराटनगर - प्रदेश सभा १ को बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।
प्रदेश सभा १ को बैठक अनिश्चितकालका लागि स्थगित
खबर एक्सप्रेस
चैत्र १, २०७७
५०८


.gif)


