काठमाडौं - नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार १०९ संक्रमितमध्ये ७८ पुरुष र ३१ महिला रहेका छन् । संक्रमितमध्ये ३१ जना निको भएर डिस्चार्ज भएका छन् ।

७८ जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ। प्रदेश १ मा ३४, प्रदेश २ मा ३१, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २ र प्रदेश नम्बर ५ मा ३० र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन् ।

यस्तै, शनिबार मात्र उदयपुरका काठमाडौं  नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार १०९ संक्रमितमध्ये ७८ पुरुष र ३१ महिला रहेका छन् । संक्रमितमध्ये ३१ जना निको भएर डिस्चार्ज भएका छन् । ७८ जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ। प्रदेश १ मा ३४, प्रदेश २ मा ३१, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २ र प्रदेश नम्बर ५ मा ३० र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन् ।

यस्तै, शनिबार मात्र उदयपुरका ३ जना, कपिलवस्तुका ३ जना र पर्साका १ जना गरी सातजनामा कोरोना पोजिटिभ देखिएको थियो ।

नेपालमा हालसम्म ७२ हजार बढीको कोरोना परिक्षण गरिएको छ । जसमा पीसीआर १६ हजार तीन सय ९ जना र आरडीटी विधिबाट ५५ हजार ९ सय ३० जनाको नमुना परीक्षण भएको छ ।

हाल देशभर १४ हजार ५ सय ९२ क्वारेन्टाइनमा छन् । यस्तै, आइसोलेसनमा १४३ जना छन् जसमा उपत्यकामा दुई जना र बाहिर १४१ जना रहेका छन् ।

३ जना, कपिलवस्तुका ३ जना र पर्साका १ जना गरी सातजनामा कोरोना पोजिटिभ देखिएको थियो ।