राजनीति

प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिद्वारा दज्र्यानी चिह्न प्रदान

कार्तिक २४, २०७८

काठमाडौं - भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेका छन् ।नयाँ दिल्ली ...

विविधताभित्रका एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक : प्रधानमन्त्री देउवा

कार्तिक २४, २०७८

काठमाडाैं - प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक र सांस्कृतिक महत्वका साथ उदाउँदो र अस्ताउँदो सूर्यलाई अघ्र्य दिई मनाइने छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा ...

छठ पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्छ : राष्ट्रपति भण्डारी

कार्तिक २४, २०७८

काठमाडौं - राष्ट्रपति विद्यादेवी  भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व ...

गृह जिल्ला पुगेर रावलले गरे एमाले अध्यक्षमा उम्मेद‍्वारी घोषणा

कार्तिक २३, २०७८

काठमाडौं, अछाम - नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मंसिरमा हुन लागेको पार्टीको १०औं महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने बताएका छन् ।एमाले साँफेबगर नगर कमिटीको प्रथम ...

माओवादी बैठकः महाधिवेशन काठमाडौंमा गर्ने, न्यायालयको विवादमा हस्तक्षेप नगर्ने

कार्तिक २३, २०७८

काठमाडौं - नेकपा माओवादी केन्द्रले आगामी ११ देखि १३ पुसमा गर्न लागेको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने भएको छ । मंगलवार बसेको स्थायी कमिटी बैठकले यस्तो ...

क्षतिको आधारमा पीडितलाई राहत उपलब्ध गराउने सरकारको निर्णय

कार्तिक २३, २०७८

काठमाडौं - सरकारले हालैको बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेश गरेको कार्यविधि स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को य ...

प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिममा फेरिए प्रदेश प्रमुख

कार्तिक २३, २०७८

काठमाडौं - सरकारले तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर -१ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार ...

पार्टीका सदस्यबाट महाधिवेशनलाई खर्च उठाउँदै एमाले

कार्तिक २३, २०७८

काठमाडौं, चितवन - नेकपा (एमाले) को १०औँ महाधिवेशनको खर्च पार्टीका सदस्यबाट उठाइने भएको छ । महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ ।पार्टी सदस्य ...

राष्ट्रियसभाका २० जना सदस्यको फागुन २१ गते पदावधि सकिँदै

कार्तिक २३, २०७८

काठमाडौं - राष्ट्रियसभाका उपाध्यक्षसहित एक तिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदै छ । चार वर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका स ...

प्रधानसेनापति शर्मा दिल्ली प्रस्थान

कार्तिक २३, २०७८

काठमाडौं - प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन् । भारतीय स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा मंगलबार प्रधानसेनापति शर्मा नौ सदस्यीय भ्रमण टोल ...

‘एमाले सुदूरपश्चिम कमिटीको बैठक अवैध, गुटबन्दीको नमुना’: भीम रावल

कार्तिक २३, २०७८

काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत भएको बताए ...

सत्ता गठबन्धनले बनायो ११ सदस्यीय समन्वय समिति

कार्तिक २२, २०७८

काठमाडौं - सरकारलाई सहयोग गर्न सत्ता गठबन्धनले ११ सदस्यीय समन्वय समिति गठन गरेकाे छ । सोमबार साँझ बालुवाटारमा बसेको गठबन्धन बैठकले रामचन्द्र पौडेलको संयोजक ...