राजनीति

एमाले सचिव पदमा गोकर्णले प्राप्त गरे सबैभन्दा बढी मत

मंसिर १४, २०७८

काठमाडौं,चितवन - नेकपा एमालेको सात सचिवमा गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित ...

एमाले सचिवमा ओलीले प्रस्ताव गरेका पाँचै नेता विजयी

मंसिर १४, २०७८

काठमाडौं,चितवन - एमाले १०औँ महाधिवेशनबाट पाँच जना सचिव विजयी भएका छन् । चितवनमा भएको महाधिवेशनको मतगणनाको अन्तिम नतिजाअनुसार सचिवका उम्मेदवार टोपबहादुर रायमाझी, ...

नेकपा एमालेको उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य निर्वाचित,घनश्याम भुसाल पराजित

मंसिर १४, २०७८

काठमाडौं,चितवन - नेकपा एमालेको उपाध्यक्षमा सर्वाधिक मत ल्याएर अष्टलक्ष्मी शाक्य निर्वाचित भएकी छन् । चितवनमा भएको १०औँ महाधिवेशनमा भएको मतदानमा शाक्यले १९७ ...

केपी ओली दोस्रोपटक एमाले अध्यक्ष निर्वाचित

मंसिर १४, २०७८

काठमाडौं - नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित भएका छन् । चितवनमा भएको १०औं महाधिशनमा भीम रावललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली दोस्रो ...

एमाले मतगणना अपडेट : ओलीले ४०० मत ल्याउँदा रावलकाे ४२ मत

मंसिर १४, २०७८

काठमाडौं, चितवन - नेकपा एमालेको अध्यक्षका लागि भएको चुनावमा केपी शर्मा ओलीले ठूलो मतको अग्रता प्राप्त गरेका छन् । चितवनको सौराहामा भइरहेको मतगणनामा केपी शर ...

नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन राप्रपा अध्यक्ष लोहनीको आग्रह

मंसिर १४, २०७८

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष प्रकाशचन्द्र लोहनीले नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन अर्का दुई अध्यक्षलाई आग्रह गरेका छन्। अध्यक् ...

०४६ सालपछि सत्ता र शक्तिको लालचमा परेर कांग्रेस बिग्रियो : सिंह

मंसिर १४, २०७८

काठमाडौं - नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले राजनीतिक दलका नेताहरूले राजनीतिलाई मेवा खाने क्षेत्रको रुपमा बुझ्दा लोकतन्त्र धरासायी बनेको बताएका छन् । नेताहर ...

एमाले महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीकाे बैठक सौराहमै हुने

मंसिर १४, २०७८

काठमाडौं, चितवन - नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशनस्थल सौराह मै हुने भएको छ । हाल नयाँ नेतृत्वका लागि ...

एमालेको महाधिवेशन खर्च ९ करोड पुग्ने

मंसिर १४, २०७८

काठमाडौं,चितवन - नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अनुमानित भन्दा करिब डेढ करोड रुपैयाँ बढी खर्च लाग्ने भएको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले दि ...

एमाले महाधिवेशनः मतदान सकियाे, अबकाे चार घण्टामा नतिजा

मंसिर १४, २०७८

काठमाडौं, चितवन - नेकपा एमाले १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।मंगलबार बिहानबाट ४ बजेबाट सुरू भएको मतदानमा दुई हजार ८५ जनाले मत दिएका नि ...

एमाले महाधिवेशनः हालसम्म साढे १६ सयले गरे मतदान

मंसिर १४, २०७८

काठमाडौं, चितवन - नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा मंगलबार बिहान ४ बजेबाट मतदान जारी छ । हाल समाचार तयार गर्दासम्म साढे १६ सय प्रतिनिधिले मतदान गरिसके ...

लालबाबु पण्डितले अस्वीकार गरे केन्द्रीय सदस्यकाे पद

मंसिर १३, २०७८

काठमाडौं, चितवन - नेकपा एमालेका नेता लालबाबु पण्डितले फेसबुकमा लेख्दै केन्द्रीय सदस्य पद अस्वीकार गरेकालालबाबु पण्डितले फेसबुकमा लेख्दै केन्द्रीय सदस्य पद अस्वी ...