राजनीति

विश्वप्रकाश शर्मा झापा–१ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

भाद्र १६, २०७९

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् ।क्षेत्रीय कार्यसमिति, ...

दोस्रो दिन निलम्बित प्रधानन्यायाधीश जबराको बयान जारी

भाद्र १६, २०७९

काठमाडौं - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको दोस्रो दिनको बयान जारी छ । सिंहदरवारमा महाअभियोग सिफारिस समिति बैठकमा उनको बयान सुरु भएको हो । ब ...

सत्ता गठबन्धनको कार्यदल बैठक आज पनि बस्दै

भाद्र १६, २०७९

काठमाडौं - सिट बाँडफाँटका लागि गठित सत्ता गठबन्धनको  कार्यदल  बैठक आज पनि बस्ने भएको छ । बुधबार साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि आज बिहान ११ बज ...

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रको बयान आज पनि

भाद्र १६, २०७९

काठमाडौं - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान आज पनि हुँदैछ । प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले जबराको बयान लिइरहेको छ । बुधबार समि ...

कैलाली-४ बाट नैनसिंह महर सिफारिस

भाद्र १५, २०७९

काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता नैनसिंह महरलाई मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनतर्फ कैलाली जिल्ला नेपाली कांग्रेसको क्षेत्रीय सम ...

नागरिकता विधेयक विधायन समितिबाट जस्ताको तस्तै पारित

भाद्र १५, २०७९

काठमाडौं - राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पारित गरेको छ । संघीय ...

महाभियोग प्रकरणमा जबराको बयानः महाअभियोग निष्क्रिय भइसक्यो

भाद्र १५, २०७९

काठमाडौं - निलिम्बत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्धको महाअभियोग निष्क्रिय भइसकेको बताएका छन् । सिंहदरवारस्थित महाअभियोग सिफारिस समितिमा बयान द ...

निलम्बित प्रधानन्यायाधीश राणासँग बयान लिइँदै

भाद्र १५, २०७९

काठमाडौं - महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग आज बयान लिने भएको छ । सिफारिस समितिको बिहान ११ बजे बस्ने बैठकले सर्वोच्च अ ...

सत्ता गठबन्धनकाे सिट बाँडफाँट कार्यदल बैठक बस्दै

भाद्र १५, २०७९

काठमाडौं - सत्ता गठबन्धनले बनाएको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्ने भएको छ।आगामी ४ मंसिमा हुन गईरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट वाँडफाँटक ...

मोरङ-३ बाट रेखा थापाले उम्मेदवारी दिने

भाद्र १४, २०७९

काठमाडौं - कलाकार रेखा थापाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)बाट उम्मेदवारी दिने भएकी छन् । राप् ...

अदालतको अवहेलनामा ७ दिनभित्र जवाफ दिन बालेनलाई सर्वोच्चको आदेश

भाद्र १३, २०७९

काठमाडौं - सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरूद्ध परेको अदालतको अवहेलना मुद्दामा लिखित जवाफ मागेको छ।बालेनविरूद्ध परेको रिटको सोमबार सुन ...

केपी ओलीसँग सल्लाह गरेरै नागरिकता विधेयक ल्याइएको होः गृहमन्त्री खाँण

भाद्र १३, २०७९

काठमाडौं - गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सल्लाह गरेरै ल्याइएको बताएका छन्।राष्ट्रिय ...