राजनीति

मधेश प्रदेशमा २८ पुससम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

पुष २२, २०७९

काठमाडौं-मधेस प्रदेशमा नयाँ सरकारका लागि सात दिनभित्र दाबी पेस गर्न प्रदेश प्रमुख हरिशंकर मिश्रले आह्वान गरेका छन्। उनले २८ पुसको दिउँसो ४ बजेसम्म संविधानक ...

सरकारले विश्वासको मत पाएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : अर्थमन्त्री पौडेल

पुष २२, २०७९

काठमाडौं-उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले विश्वासको मत पाएसँगै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । शुक्रबार मन्त्रिपरिषद् बैठकका ...

उपप्रधानमन्त्री श्रेष्ठलाई भेटे अमेरिकी राजदूतले

पुष २२, २०७९

काठमाडौं-उपप्रधान तथा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकाका राजदूत डीन आर थम्पसनले भेटवार्ता गरेक ...

सरकारकाे न्युनतम साझा कार्यक्रमलाई पूर्णता दिन कार्यदलको बैठक जारी

पुष २२, २०७९

काठमाडौं-सरकारको न्युनतम कार्यक्रम बनाउन जिम्मेवारी पाएको कार्यदलको बैठक बसिरहेको छ । अर्थमन्त्रालयमा जारी बैठकले सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम ...

सर्वदलीय बैठक बस्दै, संसदको पहिलो बैठकका एजेण्डा तय गरिने

पुष २२, २०७९

काठमाडौं-प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठक २५ पुसमा बस्दैछ । त्यसअघि आज दिउँसो १ बजे सर्बदलीय बैठक डाकिएको छ ।प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिसमेशर ...

देशले २५ फागुनभित्रै नयाँ राष्ट्रपति पाउने

पुष २२, २०७९

काठमाडौं-निर्वाचन आयोगले २५ फागुनभित्रै राष्ट्रपति निर्वाचन गर्नेगरी तयारी अघि बढाएको छ । आयोगको तयारीअनुसार २५ फागुनभित्रै मुलुकले नयाँ राष्ट्रपति पाउने भएको छ ...

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा नदिए पनि राप्रपा सरकारमा जाने

पुष २१, २०७९

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा जाने निर्णय गरिसकेको छ । उसले सरकारको न्यूनतम साझा कार्यक्रम हेरेर सरकारमा सहभागी हुने निर्णय गरेको छ । साथै, उस ...

प्रचण्ड सरकारलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय

पुष २१, २०७९

काठमाडौं-एकीकृत समाजवादीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । बिहीबार बसेको एकीकृत समाजवा ...

राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ गते

पुष २१, २०७९

काठमाडौं-राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २५ गते राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले ...

बागमतीको मुख्यमन्त्रीमा दाबी पेश गर्न सोमबार ४ बजेसम्मको समय

पुष २१, २०७९

काठमाडौं - वागमतीमा सरकार गठनका लागि आव्हान गरिएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले यही पुस २५ गते सोमबार अपराह्न ४ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह ...

सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने तयारी

पुष २१, २०७९

काठमाडौं-सत्ता साझेदार दलहरूले बिहीबार सरकारको साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेका छन् । यसअघि बुधबार बसेको गठबन्धनको बैठकले न्यूनतम साझा का ...

संविधानले तोकेकाेभन्दा बढी मन्त्रालय नहुने

पुष २०, २०७९

काठमाडौं-संविधानमा व्यवस्था भएको भन्दा बढी मन्त्रालय नबनाइने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । विभिन्न सञ्चारमाध्यममा मन्त्रालय फुटाएर ...