राजनीति

पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

बैशाख २७, २०८०

काठमाडाैं - पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् ।नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेतासमेत रहेका खाँणलाई आज विहान उनकै निवास ...

प्रि-बजेटका बारेमा आज अर्थमन्त्रीले जवाफ दिने

बैशाख २७, २०८०

काठमाडौं - अर्थमन्त्री डा‍.प्रकाश शरण महतले बुधबार प्रि–बजेटका बारेमा सांसदहरूले राख्नुभएका धारणाका बारेमा जवाफ दिँदैछन् ।बुधबारको बैठकमा सांसदहरुले बजेटका सिद् ...

भारत भ्रमणमा विद्युत निर्यातबारे सम्झौता हुनेछ : प्रधानमन्त्री प्रचण्ड

बैशाख २६, २०८०

काभ्रे-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको बताउँदै त्यसका निम्ति जनयुद्धको जस्तै साथ पार्टी र आफूलाई चा ...

सांसदको खबरदारी: 'नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी नजोगाइयोस्'

बैशाख २६, २०८०

काठमाडौं - प्रतिनिधिसभा सदस्यहरुले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगी प्रकरणका दोषी जोगाउने काम हुन नहुने बताएका छन् । मं ...

कोशी प्रदेश नामाकरणविरुद्ध आजबाट पुन: आन्दोलन सुरु हुने

बैशाख २६, २०८०

बिराटनगर - आजदेखि कोशी प्रदेश नामाकरण बिरुद्ध पुन: आन्दोलन सुरु हुने भएको छ । आज वैशाख २६ गते झापाको दमकमा राँके जुलुस प्रदर्शन गर्दै सो आन्दोलनको सुरुवात ...

नेकपा एमाले सचिवालय बैठक बस्दै, केन्द्रिय समितिको अजेन्डा तय गरिने

बैशाख २६, २०८०

काठमाडौं-प्रमुख प्रतिपक्ष दल नेकपा कपा एमालेको सचिवालय बैठक आज आज बस्दैछ ।   च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने सो बैठकमा आगामी केन्द्रिय स ...

चिनियाँ राजदूतले गरे गृहमन्त्री श्रेष्ठसँग शिष्टाचार भेट

बैशाख २५, २०८०

काठमाडौं-उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेट गरेका छन् ।सोमबार गृह मन्त्रालयमा भएको भेटका क्रममा मन्त्री ...

संवैधानिक परिषद्को बैठकपछि प्रचण्ड र ओलीबीच छुट्टै भेटवार्ता

बैशाख २५, २०८०

काठमाडौं-संवैधानिक परिषद्को बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छुट्टै भेटवार्ता भएका छन् ।नक्कली भुटानी शरणा ...

सांसदको प्रमाणपत्र पाइन् विन्दाबासिनी कंसाकारले

बैशाख २५, २०८०

काठमाडौं - निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की विन्दाबासिनी कंसाकार प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र दिएको छ । रास्वपाको कारबाहीमा ढाकाकुमार श ...

ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्ने निर्णय तत्काल कार्यान्वयन गर्न सर्वाेच्चको आदेश

बैशाख २५, २०८०

काठमाडौं-सर्वाेच्च अदालतले ढाकाकुमार श्रेष्ठलाई सांसद पदबाट समेत हटाउने गरी भएको कारबाहीको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम अल्पकालीन आदेश जारी गरेको छ । ...

अर्थतन्त्रको सुधार झारफुकले पुग्दैन, सर्जरी नै गर्नुपर्छ : डा. स्वर्णिम वाग्ले

बैशाख २५, २०८०

काठमाडौं-सांसद डा स्वर्णिम वाग्लेले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थतन्त्र सुधारका लागि प्रय ...

‘झड्केलो छोरो’ भनेकाे भन्दै राष्ट्रियसभामा एमालेको आपत्ति

बैशाख २५, २०८०

काठमाडौं - नेकपा (एमाले)ले राष्ट्रियसभाको आजको बैठकमा सुरुमै नियमापत्ति जनाएको छ । आइतबारको बैठकमा नेपाली कांग्रेस दलका नेता रमेशजंग रायमाझीले दिएको अभिव्यक्ति ...