राजनीति
अदालतको फैसला हुँदासम्म हस्ताक्षर रहिरहे ती एमाले नेता होइनन् : ओली
काठमाडौं - प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पक्षमा बोल्ने मात्रै पार्टीको नेता–कार्यकर्ता भएको बताएका छन् । बालुवाटारमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीको विपक्षमा बोल्ने र काम गर्न ...
आगामी वैशाख ३० गतेभित्र महाधिवेशन गर्ने एमालेको प्रस्ताव
काठमाडौं - नेकपा एमालेले आगामी २०७९ वैशाख ३० गतेभित्र १० औं महाधिवेशन गर्ने प्रस्ताव गरेको छ ।शनिवार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकमा महासचिव ईश्वर पोखरेलले वैशाख ३० गतेभित्र महाधिवेशन गर्न प्रस्ताव गरेका हुन् । यसअघि एमालेले २०७८ ...
ओलीलाई माधव नेपालको जवाफ : ‘हस्ताक्षर फिर्ता हुँदैन’
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा जारी बैठक रोक्न आग्रह गरेका छन् ।शनिबार (आज) दिउँसो भएको टेलिफोन कुराकानीमा नेता नेपालले आवश्यक सल्लाह र परामर्श ब ...
एमाले केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै, महाधिवेशनको नयाँ मिति तोक्ने
काठमाडौैं - नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बस्नेछ । आजको बैठकमा महाधिवेशनको नयाँ मिति तोक्ने, पार्टी विधान सं ...
वित्तीय कारोबारलाई प्रविधिकरण गर्नुपर्छ : मुख्यमन्त्री नेपाली
काठमाडौं,गण्डकी - गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (पोखरेल) ले वित्तीय कारोबारलाई प्रविधिकरण गर्नुपर्ने बताएका छन् । नेपालमा डिजिटल प्रविधि मार्फत् सहकारीको आर्थिक कारोबार गर्ने गराउने उद्देश्यका साथ काठमाडौंमा स्थापित हब कोअपरेटिभ सर् ...
प्रतिनिधिसभा विघटन मुद्दामा सरकारी पक्षको बहस आजदेखि सकियो, सभामुखको तर्फबाट आइतबार हुने
काठमाडौं - सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सरकारी पक्षका कानून व्यवसायीको बहस आजदेखि सकिएको छ । महान्यायाधिवक्ता रमेश बडालले सोमबार सरकारी पक्षको बहसको प्रारम्भ गरेका थिए ।सरकारी पक्षलाई १५ घण्टाको समय दिइएको थियो । त्यसमा सर ...