राजनीति

मन्त्रीमण्डल हेरफेरबारे मलाई नसोध्नुहोस : प्रचण्ड

आश्विन ५, २०७६

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीमण्डल हेरफेरका बारेमा आफूलाई प्रश्न नगर्न आग्रह गरेका छन् । मन्त्रीमण्डल ...

बुद्धको देशमा अब हत्या, हिंसा र अशान्ति सम्भव छैन : नेपाल

आश्विन ४, २०७६

काठमाडौं - नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बन्दुक उठाएर कुनै शासन नआउने भएकाले बन्दुक बिसाएर राजनीतिक मुलधारमा आउन बिप्लव समूहलाई आह्वान गरेका छन् ।अन्तर् ...

संविधानको आलोचना मात्रै नगर्नुहोस् : सिटौला

आश्विन ३, २०७६

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानको आलोचना मात्रै नगर्न असन्तुष्ट पक्षलाई आग्रह गरेका छन् ।संविधान दिवसको अवसर ...

मेरो काम मुर्छित सपना जगाउनु नै थियो : प्रधानमन्त्री ओली

आश्विन ३, २०७६

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनमा बिषयमा कोही पनि सत्ता पक्ष र कोही पनि प्रतिपक्ष नरहेको बताएका छन् । संविधान दिवसका अवसरमा सैनिक ...

‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्मन्त्री पौडेल

आश्विन ३, २०७६

हेटौंडा - प्रदेश नं ३ का मुख्मन्त्री डोरमणि पौडेलले प्रदेश ३ सरकार सङ्घीयता कार्यान्वयनका चुनौती पन्छाउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माणको सङ्कल्प पूरा गर ...

‘संविधान ढुंगामा कुँदेको अक्षर होइन, यसलाई संशोधन गरौँ’

आश्विन २, २०७६

काठमाडौं - समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा। बाबुराम भट्टराईले सबै नेपालीको भावना समेट्न संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।संघीय संसदको बजेट अधिवेशन ...

दसैँपछि सरकार छाड्ने बाबुरामको संकेत

आश्विन २, २०७६

काठमाडौं - समाजवादी पार्टी नेपालका अध्यक्ष डा। बाबुराम भट्टराईले दसैँपछि सरकार छाड्ने संकेत गरेका छन् ।संविधान दिवसको पूर्वसन्ध्यामा विहीबार काठमाडौंमा सञ्चारकर ...

संसदमा प्रधानमन्त्रीको संबोधन अन्तिम समयमा स्थगित, कारण यस्तो

आश्विन २, २०७६

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सदनबाट देशवासीका नाममा गर्ने भनिएको सम्बोधन रोकिएको छ। बिहीबार बिहान प्रधानमन्त्रीले दिउँसो साढे २ बजे गर्ने भनिएको सम ...

विवादकाबीच भूमि विधेयक पारित

आश्विन २, २०७६

काठमाडौं - विवादकाबीच भूमि विधेयक पारित भएको छ । आज बसेका प्रतिनिधि सभाको बैठकमा भूमि विधेयकको आठौं संशोधनको बारेमा छलफल गर्दै केही संसदले विधेयकमै अस्पष्ट व्यव ...

संसद्को बजेट अधिवेशन आज अन्त्य हुँदै, प्रधानमन्त्री ओलीले संवोधन गर्दै

आश्विन २, २०७६

काठमाडौं - संघीय संसदको चौथो तथा बजेट अधिवेशन बिहीबार सकिँदैछ । संसदका दुवै अधिवेशनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गर्ने कार्यक्रम रहेको छ । ओलील ...

'नेपालको संविधान विश्वकै अनुपम दस्तावेज'

आश्विन २, २०७६

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको संविधान विश्वकै अनुपम दस्तावेज भएकाले यसको कार्यान्वयनमा इमानदार भएर लाग्नुपर ...

दुई तिहाइको सरकार किन यति कमजोर ?

आश्विन २, २०७६

काठमाडौं - योजना बनाउने र जनतालाई सपना देखाउने काममा दुई तिहाइको वर्तमान सरकारले नाम कमाए पनि पछिल्लो डेढ वर्षको उपलब्धिले उसलाई कमजोर सावित गरेको छ।‘राजनीतिक र ...