राजनीति

प्रदेश-१ को प्रदेशसभा बैठक आज बस्दै, अवरुद्ध गर्ने सत्तापक्षको तयारी

फाल्गुन ९, २०७७

काठमाडौं - प्रदेश-१ को प्रदेश सभा बैठक आज बस्दैछ । सभामुख प्रदीप कुमार भण्डारीले दिउँसो २ बजेका लागि बैठक बोलाएका छन् । यसअघि गत माघ २५ गते बसेकाे बैठक सत् ...

युवा सङ्घले चैतभित्रमा पाँच लाख सदस्यता विस्तार गर्ने

फाल्गुन ९, २०७७

काठमाडौं - नेकपा कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा सङ्घले चैत मसान्तभित्र पाँच लाख सदस्यता विस्तार गर्ने भएको छ । गत माघ २५ र २६ गते भएको दोस्र ...

बाबुराम भट्टराई आज भारत जाँदै

फाल्गुन ९, २०७७

काठमाडौं - पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आज भारत जाँदै छन् । स्वास्थ्योपचारका लागि भट्टराई आज ...

‘उपराष्ट्रपति सरकारको विरोध गरेर हिँड्नुहुन्छ, सभामुख झगडिया भए’

फाल्गुन ८, २०७७

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति नन्द बहादुर पुन सरकार विरुद्ध बोल्दै हिँडिरहेको आरोप लगाएका छन् । आफ्नो पक्षद्वारा विराटनगरमा आयोजित ...

प्रतिबन्ध हटाए सरकारसँग वार्ताको लागि सकारात्मक छौं : विप्लव समूह

फाल्गुन ८, २०७७

काठमाडौं - सरकारद्वारा प्रतिबन्धित नेकपा विप्लव समूहले वार्ताका लागि सकारात्मक रहेको बताएको छ ।शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले आमजनसमुदायम ...

‘अवसरवादीहरु को कारण यो परिस्थिति सिर्जना भयो’

फाल्गुन ८, २०७७

काठमाडौं - नेकपाको ओली समूहका नेता रामबहादुर थापा बादलले अवसरवादी, गुटवादी र पदलोलुपले वर्तमान परिस्थिति सिर्जना गरेको बताएका छन्। विराटनगरमा आयोजित ओली पक्षको ...

‘अदालतको फैसला फागुन १५ गते कट्दैन्, प्रधानमन्त्रीले महत्त्वपूर्ण घोषणा गर्नुहुँदैछ’

फाल्गुन ८, २०७७

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले संसद विघटनसम्बन्धी मुद्दाको फैसला यही फागुन १५ गतेभित्रै आउने बता ...

‘वैशाखमा चुनाव हुन्छ, सबै तयार भएर बसौँ’

फाल्गुन ८, २०७७

काठमाडौं - उपप्रधानमन्त्री ईश्वर पोखरेलले अगामी वैशाखमा  निर्वाचन हुने बताएका छन् । काठमाडौं महानगरपालिका– ५ मा निर्माण भएको भीमसेनथान मन्दिरको उद्घाट ...

ओली पक्षमै फर्किए शेरबहादुर तामाङ दम्पती

फाल्गुन ८, २०७७

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई केपी शर्मा ओली पक्षमै फर्किएका छन्। ...

सभालाई सम्बोधन गर्न विराटनगर पुगेका प्रधानमन्त्री ओलीलाई कालो झण्डा

फाल्गुन ८, २०७७

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीलाई विराटनगरमा ले कालो झण्डा देखाइएको छ । आफ्नो पक्षद्वारा आयोजित जनसभालाई सम्बोधन गर्न विराटनगर पुगेका प्रधानमन्त्र ...

आफू पक्षीय जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली आज विराटनगर जाँदै

फाल्गुन ८, २०७७

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली आज विराटनगर जाँदै छन् । नेकपाको ओली पक्षले विराटनगरमा गर्न लागेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री त्यसतर्फ जान ...

‘विघटन भएको संसद् पुनःस्थापना हुनुपर्छ भनेर दबाब दिनुहुन्न, चुनावी तयारीमा लागौँ’

फाल्गुन ७, २०७७

काठमाडौं,त्रिशूली - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभाको चुनाव हुने भएकाले तयारीमा जुट्न कार्यकर्तालाई आह्वान गरेका छन् । काँग्रेस नु ...