अन्तर्राष्ट्रिय
अमेरिकामा गोली चल्दा तीन फुटबलर मारिए दुई जना घाइते
काठमाडौं,एजेन्सी - युनिभर्सिटी अफ भर्जिनिया फुटबल टिमका तीन सदस्यलाई क्याम्पसमा गोली हानी हत्या गरिएको छ । आइतबार साँझ फिल्ड ट्रिपबाट फर्किएका विद्यार्थीले भरिएको बसमा गोली चल्दा अन्य दुई जना घाइते भएका छन् ।युनिभर्सिटी क्याम्पसको पार्किङ ग्यारेजमा उ ...
जी-२० शिखर सम्मेलन आजदेखि इन्डोनेसियाको बालीमा सुरु हुँदै
काठमाडौं - विश्वका ठूला र आर्थिक रुपमा उदाउँदै गरेका देशहरुको समूह जी–२० को शिखर सम्मेलन आजदेखि इन्डोनेसियाको बालीमा सुरु हुँदैछ ।सम्मेलनमा भाग लिन विभिन्न देशका प्रमुख इन्डोनेसिया पुगेका छन् । ‘रिकभर टुगेदर, रिकभर स्ट्रोङ्गर’ भन्ने मुख्य नाराका साथ ...
सी र बाइडेनबीच भेटवार्ता
काठमाडौं - १४ नोभेम्बर २०२२ को मिति विश्व राजनीतिको लागि ऐतिहासिक दिन भएको छ। दुई देशको झण्डाको पृष्ठभूमिमा अमेरिका र चीनका राष्ट्र प्रमुखले हात मिलाउँदा इन्डोनेसियाको बाली सहर यसको साक्षी बन्यो ।मुलिया होटलमा भएको यो भेटमा सारा विश्वको नजर टिकेको थि ...
ट्विटर ‘सुपर स्लो’ भएकोमा एलन मस्कले माफी मागे
काठमाडौं,एजेन्सी - एलन मस्कले ट्विटर किनेदेखि नै सामाजिक सञ्जाल प्लेटफर्ममा आफ्नो धेरै समय बिताउँदै आएका छन्। उनले ट्वीटरलाई नयाँ तरिकाले अगाडि बढाउने बताइरहेका छन् भने नयाँ फिचरहरु थप्ने जानकारी दिएका छन् । ट्वीटरमा उनका ११५ मिलियनभन्दा बढ ...
बंगलादेशलाई आईएमएफको साढे ४ अर्ब डलर सहयोग
काठमाडौं,एजेन्सी - अन्तर्राष्ट्रिय मुद्रा कोषले बंगलादेशलाई ऊर्जा र खाद्यान्नको बढ्दो मूल्यको सामना गर्न मद्दत गर्नको लागि ४.५ अर्ब डलरको सहयोग प्याकेज उपलब्ध गराउन प्रारम्भिक सम्झौता गरेको जनाएको छ । रुसले युक्रेनमा गरेको आक्रमणपछिको मूल्यमा भएको ती ...
राजा चाल्र्समाथि अण्डा प्रहार, एक जना पक्राउ
काठमाडौं,एजेन्सी - योर्क शहरको भ्रमणमा रहेका बेला राजा चाल्र्स तृतीय र रानी क्यामिलामाथि अण्डा प्रहार भएको छ । राजारानीमाथि अण्डा प्रहार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको वासिङटन पोस्टले जनाएको छ । राष्ट्राध्यक्षप्रति अण्डा प्रहार गरेको अभियो ...