आर्थिक

कोरोना कोषमा राष्ट्रपति कार्यालयले जम्मा गर्‍यो ९ करोड ५० लाख

बैशाख ५, २०७७

काठमाडौं - राष्ट्रपति कार्यालय शीतल निवासले  कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण कोषमा ९ करोड रुपैयाँ जम्मा गरेको छ। शुक्रबार राष्ट्रपति कार् ...

एनआईसी एसियाले कोरोनाविरुद्ध लड्न सरकारलाई गर्‍यो १ करोड ५ लाख सहयोग

बैशाख ५, २०७७

काठमाडौं - एनआईसी एशिया बैंकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि देशका सातै प्रदेश सरकारलाई आर्थिक सहयोग गरेको छ । बैंकले प्रत्येक ...

मुद्राकोषले नेपालसहित २५ देशको ऋण भुक्तानीको समयावधि ६ महिना थप्यो

बैशाख २, २०७७

न्यूयोर्क - अन्तर्राष्ट्रिय मुद्राकोषले विश्वका अति निर्धन एवं जोखिममा रहेका नेपाल सहित विश्वका २५ वटा मुलुकको करिब ५० करोड अमेरिकी डलर बराबरको ऋण भुक्तानीको सम ...

नेपालको आर्थिक वृद्धिदरमा उच्च गिरावट आउने विश्व बैंकको प्रक्षेपण

चैत्र ३०, २०७६

काठमाडौं - नेपालको आर्थिक वृद्धिदरमा उच्च गिरावट आउने विश्व बैंकले प्रक्षेपण गरेको छ । दक्षिण एसियाली क्षेत्रको आर्थिक अवस्थाबारे आइतबार एक रिर्पोट सार्वजनिक गर ...

एनसेलले सरकारलाई बुझायो १४ अर्ब ३३ करोड, पुँजीगत लाभकरको दायित्व पूरा

चैत्र ३०, २०७६

काठमाडौं - दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले आइतवार सरकारलाई सम्पूर्ण पुँजीगत लाभकर बुझाएको छ । एनसेलले सरकारलाई १४ अर्ब ३३ करोड रुपैयाँ लाभकर बुझाएको हो । य ...

राजदूतहरुको एक महिनाको तलब कोरोना कोषमा

चैत्र ३०, २०७६

काठमाडाै - मध्यपूर्व तथा खाडी देशमा खटिएका नौ नेपाली राजदूतले आफ्नो एक महिनावापतको तलब कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका ...

कनेक्ट आइपीएसमार्फत नेपाल लाइफको बिमा शुल्क भुक्तानी गर्न सकिने

चैत्र २९, २०७६

काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल भुक्तानी प्रणालीबाटबाट भुक्तानी सुविधा दिँदै आएकोमा अब कनेक्ट आइपीएसमार ...

कोरोना रोकथाम कोषमा नेशनल लाइफको ५१ लाख सहयोग

चैत्र २८, २०७६

काठमाडौं - नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु ५१ लाख प्रदान गरेको छ ।आज कम्पनीको ...

सस्तिँदै नेपाली पैसा

चैत्र २८, २०७६

काठमाडौं – कोरोना भाइरसको महामारी सुरु भएयता नेपाली मुद्रा अधिकांश परिवर्त्य विदेशी पैसाको तुलनामा तीव्र दरमा सस्तिएको छ। पछिल्लो १० हप्तामा अमेरिकी डलर ७ रुपैय ...

भाटभटेनीद्वारा गण्डकीलाई २५ लाख सहयोग

चैत्र २७, २०७६

कास्की - गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस , (कोभिड—१९)को रोकथाम, व्यवस्थापन तथा उपचार कोषमा भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर्सले रु ...

एक प्रतिशत ब्याजदर घटाउन बैंकहरू सहमत

चैत्र २७, २०७६

काठमाडौं - बैंकिङ क्षेत्रमा ब्याजदर कम्तिमा एक प्रतिशतले घटाउन बैंकरहरू सहमत भएका छन् । आगामी जेठ एक गतेदेखि लागू हुने गरी बैंकहरूले ब्याजदर घटाउने सहमति गरेका ...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा एक करोड रुपैयाँ हस्तान्तरण

चैत्र २४, २०७६

काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि एक करोड रुपैयाँ ह ...