ब्रेकिङ न्युज

आज विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

असार २९, २०८१

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै छन् । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ...

त्रिशूलीमा दुई बस बेपत्ता : चालकसहित ६५ जनाको अवस्था अज्ञात, उद्धारमा कठिनाइ

असार २९, २०८१

काठमाडौं-त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा यात्रुबाहक गाडीको उद्धार र समस्या उत्पन्न भएको छ ।सशस्त्र प्रहरीका अनुसार मुग्लिन–नारायणगढ सडकखण्डमा ठूलो पहिरो गएका ...

सत्य निरूपण र बेपत्ता आयोगको म्याद एक वर्ष थप्ने सरकारको निर्णय

असार २८, २०८१

काठमाडौं-सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोगको म्याद एक वर्ष थप गर्ने निर्णय गरेको छ ।सिंहदरबारमा बिहीबार बसेको मन्त्रि ...

प्रधानमन्त्री र मन्त्रीहरू उपस्थित नभएपछि संसद बैठक स्थगित

असार २८, २०८१

काठमाडौं-प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री र कुनै पनि मन्त्री उपस्थित नभएपछि स्थगित भएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मन्त्रीहरू उपस्थित नभएका क ...

गृहमन्त्री लामिछानेको नाम लिएर भिजिट भिसामा सेटिङ मिलाउने गृहकै कर्मचारी पक्राउ

असार २८, २०८१

काठमाडौं- नेपाल प्रहरीको मानब बेचबिखन तथा अनुसन्धान ब्यूरोले गृहमन्त्रीको नाम लिएर भिजिट भिसामा विदेश पठाउन दबाब दिने गृह मन्त्रालयका एक कर्मचारीलाई पक्राउ गरेक ...

बाराको पसाहा पुल नजिकै बस दुर्घटना हुँदा १३ जना घाइते

असार २८, २०८१

काठमाडौं,बारा-बाराको जीतपुरस्थित पसाहा पुल नजिकै यात्रुवाहक बस दुर्घटना भएको छ ।मलंगवाबाट वीरगन्ज जाँदै गरेको ना ४ ख ७१९४ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना भए ...

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

असार २८, २०८१

काठमाडौं- नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन सांसदहरूलाई ह्विप जारी गरेको छ।कांग्रेसले विश्वासको मतका लागि प्रधानमन्त ...

कम्युनिष्ट आन्दोलनलाई सकारात्मक रुपमा अघि बढाउन आवश्यक छ : परराष्ट्रमन्त्री श्रेष्ठ

असार २८, २०८१

काठमाडौं- उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कम्युनिष्ट आन्दोलनलाई सकारात्मक रुपमा अघि बढाउन आवश्यक रहेको बताएका छन् ।बालुवाटारमा स्व. सीता दाहा ...

प्रधानमन्त्री जोडिएको कार्यक्रम उद्योग मन्त्रालयको छिँडीमा

असार २८, २०८१

काठमाडौं- नेपाली उत्पादनलाई प्रवर्द्धन गर्नका लागि स्वदेशी उत्पादन सरकारीस्तरमा प्रयोग गर्ने भनिए पनि व्यवहारमा कार्यान्वयनमा आउन सकेको छैन ।सरकारी कर्मचारी तथा ...

चितवनमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

असार २८, २०८१

काठमाडौं- चितवनमा भारी वर्षा भइरहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार जिल्लाको झुवानी, रामपुर, शक्तिखोर र आसपास वर्षामापन केन्द्रमा भारी वर्षा भइरहेको हो । ...

मौवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

असार २८, २०८१

भरतपुर - चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा आज बिहान पहिरोे खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।अहिले सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर प ...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

असार २८, २०८१

काठमाडौं- संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दै छ ।संसद् भवन नयाँबानेश्वरमा दिउँसो ४ बजे बैठक बस्न लागेको हो ।बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच ...