ब्रेकिङ न्युज

वर्षाले ठाउँ–ठाउँका सडक अवरुद्ध, सूर्यविनायक–साँगा सडक पनि एकतर्फी सञ्चालन

बैशाख २१, २०८२

काठमाडौं-गएरातिदेखि परेको वर्षाका कारण नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने क्षेत्र र काठमाडौं– हेटौंडा जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ भने काठमाडौं भित्रिने सूर् ...

मौसम: बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिँदा हल्कादेखि मध्यम वर्षाको सम्भावना

बैशाख २१, २०८२

काठमाडौै - हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा काठमाडौंसहित देशका केही पहाडी भागमा हल्का वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाद्वारा जारी म ...

कक्षा १२ को परीक्षा आजबाट, पाँच लाख बढी परीक्षार्थी सहभागी हुँदै

बैशाख २१, २०८२

काठमाडौं - कक्षा १२ को परीक्षा आजबाट सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकिएको जनाएको छ ।राष्ट्रिय परीक्षा बोर्डका ...

वर्षाले डाइभर्सन बगाउँदा कान्ती लोकपथ सडक अवरुद्ध

बैशाख २१, २०८२

मकवानपुर - वर्षाका कारण कान्ती लोकपथ सडक खण्ड अवरुद्ध भएको छ ।आज विहान मकवानपुर र ललितपुरको सिमाना मकवानपुरको भिमफेदी गाउँपालिका ८ र ललितपुरको बागमती गाउँपालिका ...

सांसदहरूलाई कांग्रेसको निर्देशन : नीति तथा कार्यक्रमको पक्षमा बोल्न र समर्थन गर्नू

बैशाख २०, २०८२

काठमाडौं-नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रममा सकारात्मक र रचनात्मक सुझावहरूसहित समर्थन गर्न सांसदहरूलाई निर्देशन दिएको छ ।आज बसेको संसदीय दलको ...

राजनीतिक दलहरू स्वार्थ समूह जस्ता बने : बाबुराम भट्टराई

बैशाख २०, २०८२

काठमाडौं - नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक दलहरू स्वार्थ समूह जस्ता बनेको बताएका छन् ।शनिबार ...

लन्डनमा हराएका रुकुम पश्चिमका सुशान ओलीको शव फेला

बैशाख २०, २०८२

काठमाडौं-केही दिनअघि लन्डनबाट हराएका नेपाली विद्यार्थी सुशान ओलीको शव फेला परेको परेको छ।गत अप्रिल २३ तारिखदेखि लन्डनबाट सम्पर्कविहीन सुशानको शव अप्रिल २८ मा लन ...

सांसदहरूलाई ओलीले भने : माननीयजीहरूले नीतिबारे बोल्दा चिप्लिने होईन, स्ट्रङ, स्पष्ट होस्

बैशाख २०, २०८२

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले लिएका सबै नीतिहरू सही भएको बताएका छन् ।सरकारी निवास बालुवाटारमा शनिबार आयोजित संसदीय दलको बैठकलाई ...

प्रचण्डको संकल्प : ७० वर्ष कटे, समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट जानेछु

बैशाख २०, २०८२

काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ७० वर्ष कटेपनि नयाँ आर्थिक र सामाजिक क्रान्तिको नेतृत्व गरेर समाजवादको आधार तयार पारेर म ...

प्रचण्डले भने : संविधानको कार्यान्वयनमा प्रेसको भूमिका सराहनीय छ

बैशाख २०, २०८२

काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक र कानूनी प्रावधानलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नु आजको आवश्यकता रहेका बताएका ...

शुक्रबार हेटौंडामा जमिन भासिदा बेपत्ता भएको गाडी अझै भेटिएन

बैशाख २०, २०८२

काठमाडौं-शुक्रबार अपराह्न हेटौंडामा जमिनमुनि भासिएको माछा बोक्ने सिङ्गल क्याप बोलेरो गाडी अझै भेटिएको छैन् ।हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ सिमाना नजिक ...

१३ वर्षमा पनि बनेन पुल, ठेक्का तोड्ने सरकारको तयारी, निर्माण कम्पनी अदालतमा

बैशाख २०, २०८२

काठमाडौं,सिरहा-सरकारले हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुल निर्माणको ठेक्का सम्झौता तोड्ने तयारी गरेको छ।हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय ...