ब्रेकिङ न्युज

भारत–पाकिस्तानलाई संयम रहन संयुक्त राष्ट्रसंघको अपिल

बैशाख २४, २०८२

काठमाडौं-भारत सरकारले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा मिसाइल हमला गरेको जानकारी सार्वजनिक गरेपछि संयुक्त राष्ट्रसंघले औपचारिक प्रतिक्रिया दिएको छ।संयुक् ...

प्रतिनिधिसभामा आज पनि नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

बैशाख २४, २०८२

काठमाडौं - संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्न लागेको हो ।बैठकमा सरकारले संसद प्रस्तुत गरेको आ ...

भरपर्दो सुरक्षा रणनीति तयार गरी प्रहरी परिचालन गर्न आईजीपी थापाको निर्देशन

बैशाख २३, २०८२

काठमाडौं - प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले भरपर्दो सुरक्षा रणनीति तयार गरी प्रहरी परिचालन गर्न निर्देशन दिएका छन् ।आ-आफ्नो क्षेत्रमा शान्ति सुव्यवस्था क ...

वामपन्थी नेता प्रदीप नेपालको निधन

बैशाख २३, २०८२

काठमाडौं - नेकपा एमालेका नेता एवं पूर्वसंचार तथा सूचना प्रविधिमन्त्री प्रदीप नेपालको निधन भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा नेता नेपालको केहीबेरअघि निधन भएक ...

कर्मचारीहरूलाई दल निकट संगठन बनाउन दिनु हुँदैन : पृथ्वीसुब्बा गुरुङ

बैशाख २३, २०८२

काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्मचारीहरूलाई दलनिकट संगठन बनाउन दिन नहुने बताएका छन् ।‘विश्वसनीय पत्रकारिताका लागि सूचनाको हकक ...

सामान्य बढ्यो सेयर बजार

बैशाख २३, २०८२

काठमाडौं - साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य बढेर बन्द भएको छ ।१.०३ अंकले बढेको बजार २६११.४३ बिन्दुमा पुगेर रोकिएको छ । यो ०.०३ प्रतिशत वृद्धि ...

न्याय परिषद् सदस्यबाट कानुनमन्त्रीलाई हटाउने धनराज गुरुङको प्रस्ताव

बैशाख २३, २०८२

काठमाडौं-पूर्वकानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्याय परिषद् सदस्यबाट कानुनमन्त्रीलाई हटाउने प्रस्ताव राखेका छन् ।यसका निम्ति संविधानको धारा १५ ...

बागमती प्रदेशसभाको बजेट अधिवेशन जेठ ५ मा आह्वान

बैशाख २३, २०८२

काठमाडौं-बागमती प्रदेश सभाको सोह्रौं अधिवेशन सरकारले आगामी ५ जेठबाट सञ्चालन गर्ने तयारी भएको छ ।हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज मंगलबा ...

नीति तथा कार्यक्रममाथिको छलफलमा नाउपा र जनमतको अवरोध

बैशाख २३, २०८२

काठमाडौं-नागरिक उन्मुक्ति पार्टी र जनतमत पार्टीले संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा अवरोध गरेका छन् ।प्रतिनिधिसभा बैठकमा दुवै दलले रेशम चौधरी पक्राउ परेको ...

एमाले धनुषा अधिवेशनमा कुर्सी हानाहान

बैशाख २३, २०८२

काठमाडौं-नेकपा एमाले धनुषामा विवाद भएको छ । ८औं जिल्ला अधिवेशनको अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर विवाद भएको हो ।विवाद हुँदा कुर्सी हानाहान भएको छ । निर्वा ...

नीति तथा कार्यक्रममाथि छलफल जारी

बैशाख २३, २०८२

काठमाडौं-संघीय संसद्‍मा आज पनि नीति तथा कार्यक्रममाथि छलफल जारी रहने छ ।प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । राष्ट्रिय सभाको बैठक सवा १२ बजे बस्दैछ ।राष्ट ...

संसद्को दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

बैशाख २३, २०८२

काठमाडौं - संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्न लागेको हो ।बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहनेछ । आर्थिक वर् ...