ब्रेकिङ न्युज

रवि र छविको निवेदन आज पनि ‘हेर्न नमिल्ने’मा

बैशाख ३०, २०८२

काठमाडौं- सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको निवेदन ...

घरायसी विवादपछि चिर्पटले हानेर पतिको हत्या

बैशाख ३०, २०८२

काठमाडौं - दाङमा घरासयी विवादका क्रममा एकजना पत्नीले चिर्पट प्रहार गरे पतिको ज्यान लिएकी छन् ।६५ वर्षीय पति पुनाराम सुनारी मगरको हत्या गरेको अभियोगमा बंगलाचुली ...

बीपी राजमार्ग अवरुद्ध

बैशाख ३०, २०८२

काठमाडौं - अविरल वर्षाका कारण बीपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ। गएरातिदेखि अवरुद ...

संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल हुने

बैशाख ३०, २०८२

काठमाडौं - सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक अपराह्न १ः१५ मा ...

अमेरिकाकै कारण भारत र पाकिस्तानबीच युद्धविराम भएको हो : डोनाल्ड ट्रम्प

बैशाख ३०, २०८२

एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘व्यापार रोक्छु’ भनेपछि भारत र पाकिस्तानबीच युद्धविराम भएको दाबी गरेका छन् । सोमबार पत्रकार सम्मेलनका क्रममा राष्ट ...

जलविद्युतको क्षेत्रमा नेपालसँग दरिलो सहकार्य गर्न सकिन्छ : बंगलादेश

बैशाख २९, २०८२

काठमाडौं - बंगलादेश सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले जलविद्युतका क्षेत्रमा सहकार्य आवश्यक भएको बताएका छन् । बंगलादेशमा रहेकी प्रतिनिधि सभाकी उपसभामुख ...

राजावादीको आन्दोलन निस्तेज पार्ने गरी लाग्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

बैशाख २९, २०८२

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीको आन्दोलन निस्तेज पार्नेगरी लाग्न कार्यकर्तालाई प्रचण्डको निर्देशन दिएका छन् । ...

तीव्र गतिको हावाका कारण सगरमाथा आरोहण प्रभावित

बैशाख २९, २०८२

काठमाडौं - प्रतिकूल मौसमका कारण आज सगरमाथा, कञ्चनजङ्घलगायत हिमालको आरोहण प्रभावित भएको छ ।पर्यटन विभागका अनुसार, सगरमाथामा तीव्र गतिको हावाका कारण आरोहण प्रभावि ...

३७ सय घट्यो सुनको मूल्य

बैशाख २९, २०८२

काठमाडौं - स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। सोमबार सुनको मूल्य ३७ सय रुपैयाँले घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ३७ सय रुपैयाँ ...

विश्व शान्तिका लागि राष्ट्रपति पौडेलले उडाए परेवा

बैशाख २९, २०८२

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले विश्व शान्तिको सन्देश प्रवाह गर्न परेवा उडाएका छन् ।२५६९औँ बुद्ध जयन्तीको अवसरमा काठमाडौँको बौद्धनाथ स्तूपको भ्रमणमा गएक ...

गौतम बुद्ध अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार हुन् : प्रधानमन्त्री

बैशाख २९, २०८२

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार भएको बताएका छन् ।२५ सय ६९ औँ बुद्धजयन्तीको अवसरमा आज ...

गौतमबुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरव : राष्ट्रपति पौडेल

बैशाख २९, २०८२

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतमबुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीका लागि गौरवको विषय भएको बता ...