ब्रेकिङ न्युज

प्रधानमन्त्रीले पठाए पुटिनलाई नेपाल भ्रमणको निम्तो

जेष्ठ २, २०८२

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपालको औपचारिक भ्रमणका लागि निमन्त्रणा पठाएका छन्।बिहीबार प्रधानमन्त्री निवास बालु ...

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान मान्छे नियुक्ति हुन्छ : प्रधानमन्त्री ओली

जेष्ठ २, २०८२

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर ...

भ्रष्टाचार मुद्दा दर्ता भएसँगै कांग्रेस सांसद बस्नेत निलम्बित

जेष्ठ २, २०८२

काठमाडौं - प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार सिन्धुपाल्चोक–२ बाट निर्वाचित कांग्रेस ...

नियन्त्रणमा आयो सतुंगलको आगलागी

जेष्ठ २, २०८२

काठमाडौं - काठमाडौंको सतुंगलमा भएको आगलागी नियन्त्रणमा आएको छ ।बिहीबार बिहान ५ः२५ बजे काठमाडौंको चन्द्रागिरि नगरपालिका-११ सतुंगल चोकस्थित एउटा व्यवसायिक टहरामा ...

तीनवटा संसदीय समितिको बैठक बस्दै

जेष्ठ २, २०८२

काठमाडौं - संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।संसद सचिवालयका अनुसार आज विधायन व्यवस्थापन समिति, संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार सम ...

मौसम:यी प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

जेष्ठ २, २०८२

काठमाडौं - हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहनुका साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।जसको प्र ...

प्रतिनिधिसभा बैठक बस्दै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने

जेष्ठ २, २०८२

काठमाडौं - संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठकमा आज पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल जारी रहने छ। छलफलका लागि बिहान ११ बजे ब ...

सहायक हवल्दारलाई पिट्ने इन्स्पेक्टर जिम्मेवारीबाट हटाइए

जेष्ठ २, २०८२

काठमाडौं - काठमाडौंको नागढुङ्गामा कार्यरत सहायक हवल्दारमाथि हातपात गरेको आरोपमा ट्राफिक प्रहरी निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ ।बुधबार बिहान नागढुङ्गा प्रहर ...

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : कांग्रेस सांसद राईलाई १० लाख धरौटीमा छाड्न आदेश

जेष्ठ १, २०८२

काठमाडौं - काठमाडौं कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ...

पोखरामा माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

जेष्ठ १, २०८२

काठमाडौं - पोखरामा माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरा आउँदै गरेको ग१ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रोबस पोखरा–३२ लामेआहालमा दुर् ...

क्रिकेटर सन्दीप लामिछानेले गरे क्यानको सम्झौतामा नबस्ने घोषणा

जेष्ठ १, २०८२

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नबस्ने घोषणा गरेका छन् । उनले आज सामाजिक सञ् ...

झन्डै १३ खर्ब पुग्यो देशको बेरुजु

जेष्ठ १, २०८२

काठमाडौं-देशको बेरुजु झन्डै १३ खर्ब रुपैयाँ पुगेको छ। महालेखापरीक्षक कार्यालयका अनुसार गत आर्थिक वर्ष ०८०/८१ सम्ममा देशको कुल बेरुजु १२ खर्ब ८४ अर्ब २० करोड ८७ ...