ब्रेकिङ न्युज

राष्ट्रपतिसँग आङ्देम्बेको भेट, राजनीतिक र विपद् केन्द्रित छलफल

श्रावण ११, २०८३

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रपति रामचन्द्र पौडेलसँग  शिष्टाचार भेट गरेका छन्।सोमबार बिहान ...

कर्फ्युबीच सुनसरीमा चर्कियो प्रदर्शन, सेना पनि खटियो

श्रावण ११, २०८३

विराटनगर - सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको साम्प्रदायिक झडपपछि स्थानीय प्रशासनले बल प्रयोग गरेको विरोधमा सोमबार सुनसरीका विभिन्न स ...

नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग उद्घाटन

श्रावण ११, २०८३

काठमाडौं - काठमाडौं र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको उद्घाटन गरिएको छ। करिब २९ अर्ब रुपैयाँ लगानीमा बनाइएको मुलुकको पहिलो व्यवस्थ ...

सुनसरी झडपपछि गृहमन्त्रीको सुरक्षा प्रमुखसँग छलफल, घटनाबारे ब्रिफिङ

श्रावण ११, २०८३

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपपछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखहरूसँग छलफल गरेका छन्।सोमबा ...

नागढुङ्गा सुरुङमार्ग उद्घाटन अघि स्थानीयको विरोध

श्रावण ११, २०८३

काठमाडौं - नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन अघि स्थानीयले विरोध गरेका छन् ।आज पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापानी राजदूत मायदा तोरु तथा जापान अन ...

आज केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना

श्रावण ११, २०८३

काठमाडौं-हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हा ...

सुनसरीमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

श्रावण ११, २०८३

सुनसरी - सुनसरीको देवानगन्ज गाउँपालिका र हरिनगर गाउँपालिकामा दुई समूहबीच भएको हिंसात्मक झडपपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।स्थिति ...

तीन दिन देशभर मौसम सामान्य, भारी वर्षाको सम्भावना न्यून

श्रावण १०, २०८३

काठमाडौं - जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर मौसम धेरै सक्रिय नहुने जनाएको छ।विभागका अनुसार आइतबार, सोमबार र मंगलबार अधिकांश स्थानमा सामान्यदेखि म ...

नेपाल–भारतका ६ मुख्य नाकामा सशस्त्रको बोर्डर इन्टरएक्सन टिम परिचालन

श्रावण १०, २०८३

काठमाडौं - सीमा सहजीकरण, सूचना संकलन तथा सीमा क्षेत्रमा हुनसक्ने अवैध गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपालले बोर्डर इन्टरएक्सन टिम (बीआईटी) परिचालन ...

प्रश्नपत्र ‘लिक’ प्रकरणमा स्ववियूद्धारा त्रिवि डीनको राजीनामा माग

श्रावण १०, २०८३

काठमाडौं - त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रश्नपत्र बाहिरिएको घटनापछि त्रिवि केन्द्रीय क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)ले व्यवस्थापन संकायका डीन ...

डा. गोविन्द केसीका मागबारे धनगढीमा सरकारी टोली र प्रतिनिधिबीच वार्ता

श्रावण १०, २०८३

धनगढी - २४औँ सत्याग्रहमा रहेका डाक्टर गोविन्द केसीका मागबारे सरकारी वार्ता टोलीले छलफल थालेको छ । केसीका प्रतिनिधि र सरकारी टोलीबीच सेती प्रादेशिक अस्पतालक ...

छड्के अनुगमन गर्न गृहमन्त्री गुरुङ पुगे रसुवागढी नाका

श्रावण १०, २०८३

रसुवा - गृहमन्त्री सुधन गुरुङ आइतबार बिहान नेपाल–चीन सीमा नाका रसुवागढी पुगेका छन्। गृहमन्त्री गुरुङ रसुवाको टिमुरेस्थित चीनसँगको अन्तर्राष्ट्रिय नाका अवलो ...