ब्रेकिङ न्युज

विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह

आश्विन १९, २०८३

काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाहले संघ,प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयताको विपद् व्यवस्थापन निरन्तर भइरहेको बताएका छन्।सिंहदरबारस्थित ...

प्रधानसेनापति सिग्देल बेलायत भ्रमणमा, कामु जिम्मेवारी केसीलाई

आश्विन १९, २०८३

काठमाडौं - प्रधानसेनापति अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमणका लागि सोमबार त्यसतर्फ प्रस्थान गरेका छन्।बेलायतका चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरको औपचार ...

माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु

आश्विन १९, २०८३

काठमाडौं - बागलुङ निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुईजना मजदुरको मृत्यु भएको छ।  एकजना मजदुर गम्भीर घ ...

गगनलाई अमरेशको जवाफ - ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा पार्टी सुम्पिएपछि नेता बाहिरिए

आश्विन १९, २०८३

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अमरेशकुमार सिंहले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको अभिव्यक्तिप्रति कडा प्रतिक्रिया जनाएका छन् ।क ...

कांग्रेस महाधिवेशन : आज मतदाता नामावली प्रकाशन, बिहीबार मतदान

आश्विन १९, २०८३

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज मतदाता नामावली प्रकाशन हुँदैछ।निर्वाचन समितिका अनुसार साँझ ५ बजे मतदाता नामावली सार्वजनिक गरिनेछ।मतदाता न ...

देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, वर्षा र हिमपातको सम्भावना

आश्विन १९, २०८३

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव परेको जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशको प ...

कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, राजनीतिक र विधान संशोधनमा छलफल

आश्विन १९, २०८३

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ । दुई दिनसम्म चल्ने बन्दसत्रमा पार्टीको आगामी राजनीतिक दिशा, विधान संशोधन तथा आर ...

गगनको अभिव्यक्तिपछि बालेनको व्यंग्य : धन्न खुला मञ्च राम्रो बनाइएछ, गाली गर्न पाएका छन्

आश्विन १८, २०८३

काठमाडौं - प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको अभिव्यक्तिको ...

जनमत पार्टीको अध्यक्षमा पुनः डा. सीके राउत निर्वाचित

आश्विन १८, २०८३

वीरगन्ज - जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत पुनः निर्वाचित भएका छन्। वीरगन्जमा सम्पन्न पार्टीको महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा राउतले ९५८ मत प्राप्त गर्द ...

सात सदस्यीय टोलीसहित चिनियाँ राजदूत मुस्ताङमा

आश्विन १८, २०८३

मुस्ताङ - नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ सात सदस्यीय टोलीसहित कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेका छन्। उत्तरी सीमा नाका बाढी तथा पहि ...

कांग्रेस उपसभापतिमा दीपक गिरीको उम्मेदवारी घोषणा

आश्विन १८, २०८३

काठमाडौं - नेपाली कांग्रेसका नेता दीपक गिरीले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।गिरीले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत ...

परराष्ट्रमन्त्री खनाल फिजी प्रस्थान

आश्विन १८, २०८३

काठमाडौं - परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’मा सहभागी हुन फिजी प्रस्थान गरेका छन् ।फिजी र टुभालुमा यही अक्टोबर ५ र ६ ...