ब्रेकिङ न्युज

जेनजी आन्दोलनका शहीद परिवारले १५ लाख पाउने

भाद्र ३०, २०८२

काठमाडौ - सरकारले जेनजी आन्दोलनमा शहिद भएका परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ । आज बसेको मन्त्रीपरिषद वैठकले सो निर्णय गरेको हो ।यसअघि प्र ...

राष्ट्रिय शोकमा असोज १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

भाद्र ३०, २०८२

काठमाडौं - सरकारले असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोक मनाउँदै असोज १ गते सार्वजनिक बिदा दिने न ...

ऊर्जामन्त्री घिसिङको पहिलो निर्णय : विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने

भाद्र ३०, २०८२

काठमाडौं-नवनियुक्त ऊर्जा,जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।उनले आजै शीतल निवासमा ...

प्रधानमन्त्री कार्की नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठक साढे ४ बजे बस्दै

भाद्र ३०, २०८२

काठमाडौं-प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को पहिलो बैठक बोलाएकी छन्।तीन मन्त्री नियुक्त गरेलगत्तै मन्त्रिपरिषदको पहिलो बैठक आज दिउँसो ४ बजे सिंहदरबारम ...

अर्थमन्त्रीको पहिलो निर्णय : टुक्रे आयोजनाका बजेट हटाउनेदेखि निर्वाचनका लागि पुरक बजेट ल्याउनेसम्म

भाद्र ३०, २०८२

काठमाडौं - नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले तोकिएको समयमा निर्वाचन गराउन पुरक बजेट ल्याउने बताएका छन् ।अर्थ मन्त्रालयमा आज पदभार ग्रहण गर्दै मन्त्री खनालले ...

जेनजी प्रदर्शनमा लुटिएका मालसामान फिर्ता गर्न संसद् सचिवालयको आग्रह

भाद्र ३०, २०८२

काठमाडौं - संघीय संसद् सचिवालयले जेनजी युवाको प्रदर्शनका क्रममा लुटपाट भएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ ।संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना शाखा ...

नवनियुक्त ३ मन्त्रीद्वारा सपथग्रहण

भाद्र ३०, २०८२

काठमाडौं- अन्तरिम सरकारका ३ नवनियुक्त मन्त्रीहरुले सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शितलनिवास प्रांगणमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौड ...

वेष्ट इन्डिजसँग खेल्ने नेपाली क्रिकेट टिमको घोषणा

भाद्र ३०, २०८२

काठमाडौं- वेष्ट इन्डिजसँग ३ खेल सम्मेलित टी–२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा भएको छ । सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले वेष्ट इन्डिजसँग खेल्ने नेपाली टोलीक ...

प्रधानमन्त्री कार्कीलाई नारायणकाजी श्रेष्ठका ६ सुझाव

भाद्र ३०, २०८२

काठमाडौं- नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई ६ सुझाव दिएका छन् । नेता श्रेष्ठले कार्की प्रधा ...

अधिकांश स्थानमा वर्षा

भाद्र ३०, २०८२

काठमाडौं - आज बिहान देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ।मनसुनको न्यून चापीय रेखा र अरब सागर तथा बङ्गालको खाडीको जलवापष्युक्त हावासमेतको प्रभावले काठमाडौं उपत् ...

एकदिन अघि मात्रै खुट्टा ढोगेका सुदनले सुशीला कार्कीको राजीनामा मागे

भाद्र ३०, २०८२

काठमाडौं - प्रधानमन्त्री निवास बालुवाटार अगाडि आइतबार मध्यराति सुदन गुरुङ समूहका युवाले नाराबाजी गरेका छन् । आफूहरूको आन्दोलन हाइज्याक भएको दाबी गर्दै उनीहरूले ...

कार्की क्याबिनेटका तीन मन्त्रीले आज शपथ लिँदै

भाद्र ३०, २०८२

काठमाडौं - अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन मन्त्री नियुक्त गरेका छन्।राष्ट्रपतिका प्रेस सल्लाहकार किरण ...