ब्रेकिङ न्युज

प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच आज टेलिफोन वार्ता हुँदै

आश्विन २, २०८२

काठमाडौं - अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता हुँदैछ ।परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनीह ...

जेनजी आन्दोलनमा प्रहरीतर्फ ३ को मृत्यु, झण्डै २ हजार घाइते

आश्विन १, २०८२

काठमाडौं - गत भदौ २३ र २४ गते काठमाडौंसहित देशभर फैलिएको जेनजी आन्दोलनका क्रममा प्रहरीतर्फ पनि ठूलो मानवीय र भौतिक क्षति भएको छ ।प्रहरी प्रधान कार्यालयको प्रारम ...

संघीय संसद्का बैठक अब नयाँ भवनमा बस्ने

आश्विन १, २०८२

काठमाडौं - संघीय संसद्का दुई सदनको बैठक अब नयाँ बानेश्वरको संसद् भवनमा नबस्ने भएको छ। जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त संघीय संसद् भवनको निरीक्षण गर ...

सिके राउतलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम

आश्विन १, २०८२

काठमाडौं - जनमत पार्टीभित्र गहिरिँदै गएको आन्तरिक विवाद झन् चुलिएको छ।पार्टीका शीर्ष नेताहरूले अध्यक्ष डा. सिके राउत र संगठन विभाग प्रमुख जयकान्त राउतलाई २४ घण् ...

जेनजी आन्दोलनपछि एमालेको पहिलो पार्टी कार्यालय बैठक

आश्विन १, २०८२

काठमाडौं-जेनजी आन्दोलनपछि पहिलो पटक नेकपा एमालेको बैठक बसेको छ । आन्दोलनका कारण ध्वस्त भएको पार्टी कार्यालय च्यासलमा बुधबार पहिलो पटक बैठक बसेको हो ।बैठकमा असोज ...

स्वदेश तथा विदेशमा रहेका नेपालीकै सहयोगमा सिंहदबार पुन:निर्माण गरिन्छ : ऊर्जामन्त्री घिसिङ

आश्विन १, २०८२

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनमा जलाइएका सिंहदरबारसहितका सरकारी संरचना नेपालीबा ...

आवधिक निर्वाचन स्वतन्त्र र निष्पक्ष ढंगले निश्चित मितिमै गर्नुपर्छ : बाबुराम भट्टराई

आश्विन १, २०८२

काठमाडौं - पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताएका छन्। बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिस्पर्धी, स्वतन्त ...

बागमती प्रदेशका सभामुख पाठकले बुझाए राजीनामा

आश्विन १, २०८२

काठमाडौं - बाग्मती प्रदेश सभामुख भुवन पाठकले पदबाट राजीनामा दिएका छन् । सरकारविरुद्धको आन्दोलन चर्किएपछि गत २४ भदौमा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका पाठक ...

सहिद विनोद महर्जनको पाटनस्थित घरमा ऊर्जामन्त्री कुलमान घिसिङ

आश्विन १, २०८२

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई भेटेका छन् ।मन ...

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

आश्विन १, २०८२

काठमाडौं-कक्षा १२ को स्थगित मौका (पूरक) परीक्षा आउँदो असोज ७ गते मङ्गलवार र ८ गते बुधवार हुने भएको छ ।मौका परीक्षाको नयाँ तालिका आज सार्वजनिक गरिएको छ । यसअघि ग ...

धादिङमा बस र टिपर ठोकिँदा ६ जना घाइते

आश्विन १, २०८२

धादिङ-धादिङको थाक्रेमा बस र टिपर आपसमा ठोकिँदा ६ जना घाइते भएका छन्।भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१-००१ ख ०३३५ नम्बरको बस र विपरीत दिशामा ...

आज क्षतिग्रस्त संसद् भवनको अवलोकन गर्दै मन्त्री घिसिङ

आश्विन १, २०८२

काठमाडौं-ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ आज जेनजी आन्दोलनसँग सम्बन्धित विभिन्न कार्यक्रमहरूमा सहभागी हुने भएका छन् ।मन्त्रीको सचिवालयका अनुसार, घि ...