ब्रेकिङ न्युज

एक लाख ३५ हजार श्रमिक सामाजिक सुरक्षा योजनामा सामेल

पुष २१, २०७६

काठमाडौं - योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुनेको सङ्ख्या बढ्दै गएको छ ।शुक्रबारसम्म सामाजिक सुरक्षा कोषमा एक लाख ३५ हजार ६८३ योगदानकर्ता सूचीकृत ...

तोलाको ७६ हजार पुग्‍यो सुनको मूल्य

पुष २१, २०७६

काठमाडौं - आज पनि सुनको भाउमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तोलक ...

फेसबुक लगायतका सामाजिक सञ्जाल नेपालमा दर्ता नभए प्रतिबन्ध लाग्ने

पुष २१, २०७६

काठमाडौं - फेसबुक लगायतका सामाजिक सञ्जाल दर्ता नभए अब त्यसलाई सरकारले बन्द गर्न सक्ने भएको छ ।नागरिक आवाजलाई उठान गर्ने वैकल्पिक मञ्चका रुपमा विकास भइरहेका सामा ...

मौसम : भाेलिदेखि देशका उच्च पहाडी र हिमाली क्षेत्रमा पानी पर्ने तथा भारी हिमपातकाे सम्भावना

पुष २१, २०७६

काठमाडौं - देशभर मौसममा फेरि बदली आएको छ । केही दिनअघि मात्र बदली आएको मौसममा फेरि पुन आजबाट परिवर्तन भएको हो । अहिले काठमाडौं सहित देशका मध्य र पूर्वका केही ठा ...

एमसीसी विवाद झन् चर्कंदै, नेकपाले कसलाई बनाउछ सभामुख ?

पुष २१, २०७६

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक सार्ने निर्णय गरे पनि सभामुखको उम्मेदवार र अमेरिकाको मिलिनियम च्यानेन्ज कर्पोरे ...

हेटौंडा राजधानीः नेकपाका सांसदलाई ‘सकस’

पुष २१, २०७६

काठमाडौं - सत्ताधारी नेकपा सचिवालयले हेटौंडालाई प्रदेश ३ को राजधानी बनाउने निर्णय गरेपछि सो पार्टीका कतिपय सांसदलाई यसको पक्षमा बोल्ने कि विपक्षमा सकस भएको छ ।त ...

एक हजार धरौटी बुझाएर रिहा भए १२२ चिनियाँ नागरिक

पुष २०, २०७६

काठमाडौं - नेपालमा अवैध गतिविधिमा संलग्न भएकोे आरोपमा पक्राउ परेका १२२ चिनियाँ नागरिक एक हजार धरौटीमा रिहा भएका छन् ।उनीहरुलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौं ...

डिआइजी पोखरेलको प्रसंशानिय काम सातामा एकदिन सिपाही-हवल्दारको ब्यारेकमा सुत्न र हरेक साँझ सँगै खान निर्देशन

पुष २०, २०७६

काठमाडौं - महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख  प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जवान-हवल्दारको ब्यारेकमा साताको एक दिन अनिवार्य सुत्न प्र ...

जनताको जनवादका आधारमा सामाजिक एवं आर्थिक रूपान्तरण गरिन्छ : प्रवक्ता श्रेष्ठ

पुष २०, २०७६

काठमाडाैं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवादोन्मुख जनताको जनवादका आधारमा देशको सामाजिक एवं आर्थिक रूपान ...

त्रिभुवन विमानस्थलबाट हिरा र सुनसहित २ भारतीय नागरिक पक्राउ

पुष २०, २०७६

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाएर ल्याएको हिरा र सुनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारतीय नागरिक किजाकेथिल नौसाद र ...

गृहमन्त्री थापा चीन प्रस्थान

पुष २०, २०७६

काठमाडौं - गृहमन्त्री रामबहादुर थापा चीनको राजधानी बेइजिङ प्रस्थान गरेका छन् । चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणामा छ दिने चीन भ्रमणका क्रममा उनी आ ...

अहिलेसम्मै महंगो भयो सुन, कति छ आज ?

पुष २०, २०७६

काठमाडौं - साताको पहिलो दिन नेपाली बजारमा सुनको भाउ वृद्धि भई नयाँ रेकर्ड कायम भएको छ ।आइतवार सुन प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँद ...