ब्रेकिङ न्युज

झापामा ९ र सुनसरीमा २ जनामा देखियो कोरोना

जेष्ठ ६, २०७७

काठमाडौं - प्रदेश १ मा मंगलबार ११ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । संक्रमितमध्ये झापाका ९ र सुनसरीका २ जनामा रहेको स्वास्थ्य मन्त्रालय स्रोतले बताएको छ ...

कपिलवस्तुमा ४ जनामा कोरोना पुष्टि

जेष्ठ ६, २०७७

कपिलवस्तु - मंगलबार कपिलवस्तुमा थप चार जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। संक्रमितहरु मायादेवी गाउँपालिका ४ का ४०,४२ र ४५ वर्षिय पुरुषहरु र वडा नं ...

बङ्गालको खाडीबाट शक्तिशाली अम्पुन चक्रवात नेपाल आउँदै

जेष्ठ ६, २०७७

काठमाडौं -  बङ्गालको खाडीबाट अम्पुन नामको शक्तिशाली चक्रवात नेपाल आउँदैछ । यतिबेला दक्षिण बङ्गालको खाडीको मध्य भागमा अम्पुन चक्रवातले आफ्नो शक्ति बटुलेर अघ ...

नयाँ नक्सा अब सरकारी कामकाजमा

जेष्ठ ६, २०७७

काठमाडौं – नेपाल सरकारले भारतले एकलौटी कब्जा जमाउने प्रयास गर्दै आएको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको राजनीतिक तथा प्रशासनिक नक्सा ...

थप १८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३७५ पुग्यो

जेष्ठ ५, २०७७

काठमाडौं - नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । धनुषा, खोटाङ, बाँके, दैलेख र सुनसरीमा कोरोना संक्रमित भेटिएका स् ...

सरकारद्वारा लिम्पियाधुरासहितको नयाँ नक्सा पारित

जेष्ठ ५, २०७७

काठमाडौं - नेपाली भूभाग लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा मन्त्रिपरिषद्को बैठकबाट पारित भएको छ।  परराष्ट्र मन्त्रालयको सहमतिसहित भूमि व्यवस्था, सहकारी ...

आइसियूमा उपचाररत छन् गुल्मीका कोरोना संक्रमित

जेष्ठ ५, २०७७

काठमाडौं - गुल्मीका कोरोना भाइरस (कोभिड–१९) का संक्रमित रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत रहेको पाइएको छ । गुल्मीको मदाने गाउँपालिका पुर्कोटका ...

नीति कार्यक्रमले ‘समृद्ध नेपाल सुखी नेपाली’ हासिल गर्ने आकाङ्क्षा राखेको छ : महासचिव पौडेल

जेष्ठ ५, २०७७

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको नीति कार्यक्रमले तत्कालीन लक्ष्यसहित सरकारको दीर्घकालीन लक्ष्यलाई ...

३५७ पुग्यो काेराेना संक्रमितको संख्या

जेष्ठ ५, २०७७

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना ३१ जिल्लामा फैलिएको छ । अहिलेसम्म संक्रमितको संख्या ३५७ पुगेको छ ।सोमबार मन्त्रालयको नियमित ...

बाँकेमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

जेष्ठ ५, २०७७

काठमाडौं - बाँकेको  नरैनापुरस्थित क्वारेन्टाइनमा रहेका ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार भेरी अस्पतालस्थित प्रयोगशालामा ४७ जनाको रिपोर् ...

नीति तथा कार्यक्रममाथि छलफल: सत्तापक्षको समर्थन र प्रतिपक्षीको आलोचना

जेष्ठ ५, २०७७

काठमाडौं - आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रह्यो ।नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सत्तारुढ दल न ...

थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो

जेष्ठ ५, २०७७

काठमाडौं  - नेपालमा थप नौ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षण संक्रम ...